दाङ,२४ असोज । दाङका एक जना १५ वर्षीय कोरोना संक्रमित बालकको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका ३ गोग्ली निवासी १५ वर्षीय बालकको बाकेको कोहलपुरमा रहेको नेपालगन्ज ...
Read More »Author Archives: सुदिप गौतम
नेपालमा संक्रमितको संख्या १ लाख नाघ्यो, कोरोनाबाट ६ सयको मृत्यु
दाङ,२३ असोज। नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि यो संख्या १ लाख ६ हजार ७६ ...
Read More »महिलाहरुलाई सपीङ ब्याग बनाउने तालिम
दाङ, २३ असोज दाङ महिला जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत छैठौ दिन सीपमूलक तालिम सम्पन्न भएको छ । घोराही उपमहानगरपासिलका वडा नम्बर १७ मा शुक्रवार सीपमूलक तालिम अन्तरगत एकदिने सपीङ ब्याग ...
Read More »तुलसीपुर–१३ का अध्यक्ष न्यौपानेको निधन
दाङ,२३ असोज । तुलसीपुर उपमहानगरपालिका–१३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ । लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार आज निधन भएको हो । उनको उपचारका लागि ...
Read More »अवैध सुनसहित अमिलियाबाट ३ जना पक्राउ
दाङ,२२ असोज । दाङमा प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीका आधारमा बिहीबार दिउँसो देउखुरीको लमही नगरपालिका–९ अमिलियाबाट उनीहरुलाई पक्राउ गरेको हो । ...
Read More »तुलसीपुरमा नगरप्रमुख पाण्डेयसहित २१ जनामा कोरोना संक्रमण
दाङ,२२ असोज । तुलसीपुर उपमहानगरपालिका नगरप्रमुख घनश्याम पाण्डेयलाई कोरोना संक्रमण देखिएको छ । फिभर देखिएपछि असोज २० गते स्वाव दिएका पाण्डेयलाई विहीवार कोरोना पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान ...
Read More »करारमा आईटिएफ तेक्वान्दो प्रशिक्षक नियुक्त
रोल्पा,२२ असोज । आईटिएफ तेक्वान्दो खेलको विकास र विस्तारका लागि रोल्पा आईटिएफ टेक्वान्दो संघले करारमा प्रशिक्षक नियुक्त गरेको छ । नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्यमा प्रशिक्षक नियुक्ति गरिएको हो । ...
Read More »लोक दोहोरीका बादशाह स्व.पाण्डेयको सालिक निर्माण गरिने
दाङ,२२ असोज । लोक तथा दोहोरी गीतका बादशाह स्वर्गीय नारायण पाण्डेयको सालिक निर्माण गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा दाङको स्वर्गीय गायक पाण्डेयको सम्झनामा ...
Read More »दुई बर्षमा दुई पक्की पुल, २४ किलोमिटर पक्की सडक
नमुना विकासको मिशनमा पूर्वाधार विकास कार्यालय लिलाधर वली दाङ, २२ असोज । स्थानीय पालिकामा यो र त्यो बहानामा सडकको स्तरोन्नति धरापमा परेको र संघीय सरकार मातहतका गौरवका योजना पनि अलपत्र ...
Read More »नेतृत्व,क्षमता विकाससँगै सामाजिक सेवा जेसीजको मुख्य लक्ष्य हो : अध्यक्ष भुसाल
दाङ महिला जेसीज यतिवेला सप्ताहव्यापी कार्यक्रममा रहेको छ । महिलाहरुको नेतृत्व,क्षमता विकाससँगै विभिन्न सामाजिक कार्य गर्दै आएको महिला जेसीजले अहिले सप्ताहव्यापी कार्यक्रम संचालनका क्रममा रहेको छ । यसअघि महिला ...
Read More »
RaptiSandesh RaptiSandesh