Home / Feature Breaking news / राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्षमा आचार्य

राष्ट्रिय जनमोर्चाको जिल्ला अध्यक्षमा आचार्य

दाङ,५ जेठ । राष्ट्रिय जनमोर्चा दाङको चौथो जिल्ला सम्मेलनबाट गणेश आचार्य अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका छन । यहि जेठ ४ र ५ गते घोराहीमा भएको जिल्ला सम्मेलनले आचार्यलाई अध्यक्षमा चयन गरेको हो ।

जसको उपाध्यक्ष महेश रिजाल , सचिव वसन्त पौडेल, सहसचिव ऋषिराम पौडेल र कोषाध्यक्ष श्यामलाल पोख्रेल रहेका छन । सदस्यहरुमा सुक्रराज भण्डारी, तुल बहादुर योगी,चन्द्रबहादुर नेपाली, खडानन्द खनाल, दिनमणी आचार्य , पदमप्रसाद गोराथोकी ,केशबराज खनाल, सुशील पोख्रेल, ठाकुरप्रसाद आचार्य, हुमा मास्के, कृष्णा राना, कुलचन्द्र पोख्रेल, नबराज शर्मा, शारदा चौधरी, कपिलदेब खनाल, देबबहादुर बिक, ठाकुरप्रसाद भण्डारी, लिलाबहादुर पुन, राम फकिरे रैदास, टुकमान कुवर, तिलकराम घर्तीरहेका छन ।

सम्मेलनले सल्लाहकारहरुमा ङनुकान्त आचार्य, नरबहादुर केसी, रमेशमान गुरुङ, दोर्ण घर्ती, दिलिपराज खनाल, गुणनिधिलाई चयन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*