Home / Feature Breaking news / बंगलाचुली–१ मा कांग्रेसका बिष्णु कुँवरसहित प्यानल बिजयी

बंगलाचुली–१ मा कांग्रेसका बिष्णु कुँवरसहित प्यानल बिजयी

दाङ,३१ बैशाख । बंगलाचुली गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसबाट बिष्णु कुँवर बिजयी भएका छन् ।

उनले ५ सय ५० मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेवार पुष्पराज  भण्डारीले ४ सय ७९ मत ल्याएर पराजित भएका हुन ।

वडा नं. १ मा नेपाली कांग्रेस र माओवादी केन्द्रविच गठबन्धन रहेको थियो । गठबन्धनले गाउँपालिकामा समेत अग्रता कायम गर्दै आएको छ ।

गठबन्धनबाट गाउँपालिका अध्यक्षमा माओवादीका तुलसीराम पुन र नेपाली कांग्रेसबाट भक्तबहादुर जिसी उपाध्यक्षमा अग्रता कायम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*