दाङ,३० असोज । ६५ औं प्रहरी दिवसका अवसरमा सामुदायिक प्रहरी सेवा केन्द्र घोराहीका सचिव आर.के.शीतल सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ दाङ शाखाका कोषाध्यक्ष समेत रहेका उनलाई ‘समुदाय र ...
Read More »Author Archives: सुदिप गौतम
प्रहरीले पत्रकारमाथि गरेको दुर्व्यवहारप्रती प्रेस युनियनको निन्दा
दाङ,३० असोज । स्वर्गद्वारी एफ.एम. र नागरिक दैनिकमा कार्यरत एव नेपाल प्रेस युनियनका निवर्तमान जिल्ला सचिव देबेन्द्र बस्नेतमाथि प्रहरीबाट भएको घट्नाप्रति नेपाल प्रेस युनियन दाङ शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको ...
Read More »चाडपर्व विशेष सुरक्षा योजना : सुरक्षाका लागि एक हजार बढी प्रहरी परिचालित हुने
दाङ, ३० असोज । चाडपर्वको समयमा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व विशेष सुरक्षा योजना २०७७ अघि सारेको छ । नजिकिदै गरेका दशैं, तिहार र ...
Read More »कुखुरा चोर्न खोजेको आरोपमा युवकको कुटपिट गरी हत्या
दाङ,३० असोज । दाङको देउखुरीमा कुखुरा चोर्न खोजेको आरोपमा कुटपिट गरि एक युवाको हत्या गरिएको छ । राप्ती गाउँपालिका–३ नयाँ बस्ती निवासी १८ बर्षीय नरेश चौधरीको हत्या भएको छ । ...
Read More »दाङका सात ठाउँमा ‘यात्रु सहायता कक्ष’ स्थापना
दाङ, २९ असोज । चाडपर्वहरुलाई मध्यनजर गर्दै प्रहरीले दाङका सात स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । विगतका वर्षहरुजस्तै चाडपर्वको समयमा यात्रा गर्ने यात्रुहरु नठगिऊन् भनेर प्रहरीले जिल्लाका विभिन्न ...
Read More »चिठ्ठा प¥यो भनि ठगी गर्ने तीन जना पक्राउ
दाङ,२९ असोज । सामाजिक सञ्जाल इमोमार्फत लट्रि प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । दाङको लमही नगरपालिका–५ निवासी दुई जना महिलालाई इमोमार्फत चिठ्ठा प¥यो भनेर गठी ...
Read More »नवनियुक्त ३ मन्त्रीले गरे शपथ ग्रहण
दाङ,२९ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त भएका तीन जनाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । विहिवार शितल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति विद्यादेवी ...
Read More »मंगल ग्रह आज ठूलो र चम्किलो देखिँदै छ, हामीले कति बेला हेर्ने ?
दाङ, २७ असोज आज मंगल ग्रह र पृथ्वी आमने सामने हुँदैछन् । त्यसैले मंगल ग्रह आज सबैभन्दा चम्किलो र ठूलो देखिने खगोलशास्त्रीहरुले बताएका छन् । आज जीएमटी २३ः२० मा मंगल, ...
Read More »लुम्बीनी प्रदेशका लेखा समिति सभापति चौधरीलाई कोरोना
दाङ,२७ असोज लुम्बिनी प्रदेशका लेखा समितिमा सभापति डिल्लीबहादुर चौधरीलाई कोरोना संक्रमन भएको छ। चौधरीलाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या देखीएपछि बाँकेस्थित भेरी अस्पतालमा भर्ना भएका प्रदेश ...
Read More »पुरानै अवस्थामा फर्केला त कोइलाबास ?
लिलाधर वली दाङ, २७ असोज । ठूला–ठूला व्यापारीक भवनका भग्नावशेष देखिन्छन् । आधा भत्किएको कोइलावासको तत्कालिन प्रहरी चौकी । पक्की कालोपत्रे सडकको छेउमै भग्नावशेष अवस्थामा रहेको तत्कालि कोइलावास भन्सार कार्यालय ...
Read More »
RaptiSandesh RaptiSandesh