Home / Author Archives: सुदिप गौतम (page 292)

Author Archives: सुदिप गौतम

कांग्रेस सांसद भन्छन्– ‘दसैं भत्ता संस्थागत रुपमै फिर्ता गरौं’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संघीय सांसदहरुले संस्थागत रुपमै दसैं भत्ता फिर्ताका लागि संसदीय दललाई दबाब दिइरहेका छन् । संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले व्यक्तिगत रुपमा दसैं भत्ता ...

Read More »

प्रेस युनियनद्वारा प्रहरीको ध्यानाकर्षण

घोराही, ३ कार्तिक विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मी तथा पत्रकारहरु माथि प्रहरीबाट लगातार दुरब्यवहार हुुन थालेपछि नेपाल प्रेस युनियन दाङले दाङ प्रहरीको ध्यानाकर्षण गराएको छ । आईतवार जिल्ला प्रहरी कार्यालय ...

Read More »

दाङमा पाँच जुवाडे पक्राउ

घोराही, २ कात्तिक दाङमा पाँच जना जुवाडेहरु पक्राउ परेका छन् । शनिवार राति घोराही उपमहानगरपालिका वडा नम्बर १५ बाट प्रहरीले पाँच जना जुवाडेहरुलाई पक्राउ गरेको हो । घोराही उपमहानगरपालिका वडा ...

Read More »

चितुवाको छालासहित एक व्यक्ती पक्राउ

दाङ, २ कात्तिक दाङ प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ को तारापुञ्ज टोलमा चितुवाको छालाको कारोबार भईरहेको भन्ने सुचनाको आधारमा पुगेको जिल्ला ...

Read More »

देउखुरीमा टिप्परले ठक्कर दिदा छोरीको मृत्यु, बुवा घाइते

दाङ,२ कार्तिक । देउखुरीमा टिप्परको ठक्करबाट छोरीको मृत्यु भएको छ भने बुबा घाइते भएका छन् । टिप्परको ठक्करबाट देउखुरीको गढवा गाउँपालिका–१ जुराउनी निवासी २४ वर्षीया जमुना कुमालको मृत्यु भएको छ ...

Read More »

कैलालीमा असईको हत्या, हबल्दार बेपत्ता

कैलाली,२ कार्तिक । कैलालीमा गस्तीमा खटिएका एक जना असईको हत्या भएको छ । उनीसँगै गस्तीमा रहेका हबल्दार बेपत्ता छन् । कैलालीको जिगडा चौकीबाट मोटरसाइकल चढेर सीमा क्षेत्रमा गस्तीमा गएका असई ...

Read More »

दुग्ध विकास संस्थानको बिक्री केन्द्र घोराहीमा सञ्चालन

दाङ,२ कार्तिक । दुग्ध विकास संस्थानले दाङको घोराहीमा दुग्धजन्य बस्तु बिक्रि केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थानको नेपालगंज वितरण आयोजना कोहलपुरमार्फत दाङमा पनि शाखा बिस्तार गरी बिक्री केन्द्र संचालनमा ल्याएको ...

Read More »

विपन्न परिवारमा दशै भित्राउदै दाङ महिला जेसीजको शुभकामना आदानप्रदान

दाङ, १ कार्तिक दाङ महिला जेसीजले विपन्न परिवारलाई खाद्यान्य र कपडा सहयोग गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ डबरडिङ्गाका तीन घरपरिवारलाई खाद्यान्य र कपडा सहयोग गरेको हो । ...

Read More »

२४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार १६७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १५ हजार ४३८ पीसीआर परीक्षण गर्दा ३ हजार १६७ कोरोना ...

Read More »

२४ घण्टामा थप १२ कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १२ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२७ पुगेको छ । पछिल्लो २४ ...

Read More »