Home / Feature Breaking news / तुलसीपुर–१३ का अध्यक्ष न्यौपानेको निधन

तुलसीपुर–१३ का अध्यक्ष न्यौपानेको निधन

दाङ,२३ असोज । तुलसीपुर उपमहानगरपालिका–१३ का वडा अध्यक्ष डम्बर न्यौपानेको निधन भएको छ ।

लामो समयदेखि टाइडफाइड र निमोनियाबाट पीडित न्यौपानेको शुक्रवार आज निधन भएको हो । उनको उपचारका लागि तुलसीपुर ल्याउँदै गर्दा बाटो मै निधन भएको हो ।

न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष हुन । वडा अध्यक्ष न्यौपानेको शव अहिले राप्ती प्रादेशिक अस्पतालमै राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*