दाङ, १२ मंसिर । दाङ प्रहरीले लैगिंक हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले सांगीतिक अभियान शुरु गरेको छ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा ...
Read More »Author Archives: सुदिप गौतम
घोराही उपमहानगरको पहिलो चौमासिक समीक्षा
दाङ, १२ मंसिर । घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकको समीक्षा गरेको छ । कोरोना कहरका बीच शुरु भएको आर्थिक बर्षको पहिलो चार महिनामा गरेका कामको सार्वजनिक, समीक्षा र ...
Read More »फेरि पनि सरकार र प्रतिपक्षकै कुरा
सुभाष न्यौपाने अप्ठेरोको संकेत दिए ओलीले शेरुलाई । कांग्रेसका साथ चाहियो आज सरकारलाई ।। आफ्ना भन्ने पनि आफ्ना भएनन् है आज । जे–जे भन्छौ त्यही पु¥याउँला साझेदारी माझ ।। तिमी ...
Read More »असहायहरुका लागि दाङमा सेवा घर संचालनमा
केएल पीडित दाङ, १२ मंसिर । विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपांग, मनोरोगी एवं वेवारिशे व्यक्तिहरुको उद्धार एवं संर गर्ने उद्देश्यले ...
Read More »काठ कटान र विक्रिवितरणमा लगाइएको प्रतिवन्ध हटाउन माग गर्दै वन महासंघ आन्दोलित
दाङ,१२ मंसिर । सरकारले वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध लगाएको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलित भएको छ । सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक ...
Read More »गुल्मी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो
ग्ल्मी, १२ मंसिर । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर ४ ...
Read More »बजेट अभावका कारण खानेपानी आयोजना प्रभावित
लिलाधर वली दाङ, १२ मंसिर । दाङमा दुई बर्षको अवधिमा साढे ६ हजार बढी घरमा खानेपानी धारा जडान गरिएको छ । तीन बर्षभित्र जिल्लामा एक घर, घर धारा पु¥याउने प्रदेश ...
Read More »कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित
दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना महामारीको समयमा निजी क्षेत्रबाट सामाजिक ...
Read More »पाँचवटा गोली लागेको अवस्थामा भेटिए तुलसीपुरका पौडेल
दाङ, ११ मंसिर । पाँचवट गोली लागेको अवस्थामा लसीपुरका एक व्यक्ती फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते ...
Read More »जिल्लामा तोकिएन धानको मूल्य
अमराज आचार्य दाङ, ११ मंसिर । जिल्लामा हालसम्म पनि सरकारी स्तरबाट धानको मूल्य तोकिएको छैन । कृषकहरुले धान विक्री गर्ने सुरु गरिसकेका छन् तर पनि मूल्य निर्धारण हुनसकेको छैन । ...
Read More »
RaptiSandesh RaptiSandesh