Home / Author Archives: सुदिप गौतम (page 278)

Author Archives: सुदिप गौतम

असहायहरुका लागि दाङमा सेवा घर संचालनमा

केएल पीडित दाङ, १२ मंसिर । विभिन्न कारणले सडक पेटी तथा सार्वजनिक स्थलहरुमा कष्टकर जीवन बिताउन बाध्य भएका अशक्त, अनाथ, अपांग, मनोरोगी एवं वेवारिशे व्यक्तिहरुको उद्धार एवं संर गर्ने उद्देश्यले ...

Read More »

काठ कटान र विक्रिवितरणमा लगाइएको प्रतिवन्ध हटाउन माग गर्दै वन महासंघ आन्दोलित

दाङ,१२ मंसिर । सरकारले वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध लगाएको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलित भएको छ । सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक ...

Read More »

गुल्मी जिप दुर्घटनामा मृतकको संख्या ६ पुग्यो

ग्ल्मी, १२ मंसिर । गुल्मीमा भएको जिप दुर्घटनामा मृतकको संख्या ६ पुगेको छ । शुक्रबार बिहाना इस्मा गाउँपालिकाबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जिप गाउँपालिकाको वडानम्बर ४ ...

Read More »

बजेट अभावका कारण खानेपानी आयोजना प्रभावित

लिलाधर वली दाङ, १२ मंसिर । दाङमा दुई बर्षको अवधिमा साढे ६ हजार बढी घरमा खानेपानी धारा जडान गरिएको छ । तीन बर्षभित्र जिल्लामा एक घर, घर धारा पु¥याउने प्रदेश ...

Read More »

कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ उवासंघका अध्यक्ष भुसाल सम्मानित

दाङ, ११ मंसिर । कोरोना डिफेन्स अवार्ड–२०२० बाट दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसाल काठमाडौंमा सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले कोरोना महामारीको समयमा निजी क्षेत्रबाट सामाजिक ...

Read More »

पाँचवटा गोली लागेको अवस्थामा भेटिए तुलसीपुरका पौडेल

दाङ, ११ मंसिर । पाँचवट गोली लागेको अवस्थामा लसीपुरका एक व्यक्ती फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ बराहाखुटी निवासी ४५ बर्षीय खुसलराम पौडेल गोली लागेर गम्भीर घाइते ...

Read More »

जिल्लामा तोकिएन धानको मूल्य

अमराज आचार्य दाङ, ११ मंसिर । जिल्लामा हालसम्म पनि सरकारी स्तरबाट धानको मूल्य तोकिएको छैन । कृषकहरुले धान विक्री गर्ने सुरु गरिसकेका छन् तर पनि मूल्य निर्धारण हुनसकेको छैन । ...

Read More »

बर्कानाँचको बृत्तचित्र तयार

दाङ ११ मसिर । घोराही उपमहानगरपालिकाले थारुसमुदायको बर्का नाँचको बृत्तचित्र र थारु प्रदर्शनकारीकला पुस्तक तयार पारेको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा थारु कल्याणकारिणीसभा दाङले बृत्तचित्र निर्माण र थारु प्रदर्शनकारीकला पुस्तक ...

Read More »

 हाल्यान्ड बन्लान् विश्वकै उत्कृष्ट फुटबलर ?

काठमाडौं, १० मंसिर । इर्लिङ हाल्यान्डले नर्वेका लागि ७ खेल खेल्दा ६ गोल गरिसकेका छन्। अघिल्लो वर्ष राष्ट्रिय टिममा डेब्यू गरेका उनले ६ नै गोल पछिल्लो दुई महिनामा गरेका हुन्। ...

Read More »

अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्धारा उद्धार

अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्धारा उद्धार प्रेमबहादुर राम्जा मगर घोराही,१०, मंसिर । अटो दुर्घटनामा घाइते भएका चार जनाको बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले उद्धार गर्नुभएको छ । घोराही जाने ...

Read More »