Home / Author Archives: सुदिप गौतम (page 277)

Author Archives: सुदिप गौतम

पर्यटकीयस्थलमा बढ्दै चहल–पहल

दाङ, १५ मंसिर । लामो समयसम्म कोरोना संक्रमणका कारण सुनसान बनेका जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुमा चहल–पहल बढ्न थालेको छ । कोरोना संक्रमणदर घटेसँगै स्वास्थ्य सावधानी अपनाएर मन्दिरहरुमा पूजापाठसँगै पर्यटकीय ...

Read More »

व्यक्तिगत लागतमा गाउँमा मोटर बाटो स्थानीय खुशी

शिवराज खनाल दाङ,१४ मंसिर । सल्यानको कपुरकोट गाउँपालिका–५मा ब्यक्तिगत लगानीमा मोटर बाटो निर्माण गरिदिएका छन् । व्यक्तिगत लगातमा ६ मिटर चौडाई रहेको करिव दुई किलो मिटर बाटो निर्माण गरिदिएपछि सल्यानको ...

Read More »

कोरोना उपचार प्रभावकारी बनाउन जनमोर्चाको माग

दाङ,१४ मंसिर । राष्ट्रिय जनमोर्चा दाङले कोरोनाको उपचार प्रभावकारी बनाउन र भ्रष्टाचार अन्त्यको माग गर्दै विरोध सभा सम्पन्न गरेको छ । केन्द्रिय कार्यक्रम अनुसार जनमोर्चाले दाङसहित देशभरका ७७ वटै जिल्ला ...

Read More »

आईटिएफ तेक्वान्दोको रोल्पामा पेटी परिक्षा

दाङ,१४ मंसिर । रोल्पा आईटिएफ तेक्वान्दो संघद्वारा संचालित द मून तेक्वान्दो आईटीएफ एकेडेमीले परिवर्तन गाउँपालिका–२ राङ्सीमा पेटि परिक्षा कार्यक्रम सम्पन्न गरेको छ । उक्त परिक्षामा १ सय ४९ जना खेलाडीहरुको ...

Read More »

नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा

केएल पीडित दाङ,१४ मंसिर। नेपाल टेलिभिजनले संचालन गरेको गायन प्रतियोगिता नेपाल स्टारको उत्कृष्ट १० मा दाङकी प्रेक्षा लम्साल छनौट भएकी छिन् । उत्कृष्ट १० को लागि १५ जनाले प्रतिष्पर्धा गरेका ...

Read More »

अग्ला टाकुरामा भ्यू टावर किन ? जनतासँग पैसा उठाउन

नारायण खड्का दाङ, १४ मंसिर । दाङको छिल्लीकोटमा हालसालै तीन तले भ्यू टावर निर्माण गरिएको छ । टावरको उचाइ २० फिट छ । सबैभन्दा माथिल्लो तलामा सुरक्षाको लागि रेलिङ अझै ...

Read More »

बर्गदी हत्याकाण्डको १९ बर्ष : शहीद परिवार भन्छन्– ‘न न्याय पायौ, न सम्मान’

प्रकाश चौधरी ÷ लिलाधर वली दाङ, १३ मंसिर । बर्गदी हत्याकाण्ड भएको आज १९ बर्ष पुरा भएको छ । घटना घटेको १९ बर्ष पूरा भैसक्दा पनि पीडितहरुले न्याय र सम्मानको ...

Read More »

लैंगिक हिंसाविरुद्ध संगीतिक सचेतना अभियान

दाङ, १२ मंसिर । दाङ प्रहरीले लैगिंक हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले सांगीतिक अभियान शुरु गरेको छ । लैगिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा ...

Read More »

घोराही उपमहानगरको पहिलो चौमासिक समीक्षा

दाङ, १२ मंसिर । घोराही उपमहानगरपालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकको समीक्षा गरेको छ । कोरोना कहरका बीच शुरु भएको आर्थिक बर्षको पहिलो चार महिनामा गरेका कामको सार्वजनिक, समीक्षा र ...

Read More »

फेरि पनि सरकार र प्रतिपक्षकै कुरा

सुभाष न्यौपाने अप्ठेरोको संकेत दिए ओलीले शेरुलाई । कांग्रेसका साथ चाहियो आज सरकारलाई ।। आफ्ना भन्ने पनि आफ्ना भएनन् है आज । जे–जे भन्छौ त्यही पु¥याउँला साझेदारी माझ ।। तिमी ...

Read More »