दाङ, २३ चैत । दाङमा टाइफाइडविरुद्ध खोप अभियान आज बुधवारदेखि शुरु गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङले मंगलवार घोराहीमा सञ्चारकर्मीहरुसँग एक कार्यक्रमको आयोजना गरी चैत २३ गते बुधवारदेखि ...
Read More »Author Archives: सुदिप गौतम
कांग्रेस लुम्बीनीकाे प्रवक्तामा प्रचण्ड न्याैपाने
दाङ, २२ चैत नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रवक्तामा प्रचण्ड विक्रम न्याैपाने (गुन्टु) मनाेनित हुनुभएकाे छ । आज मंगलबार बसेकाे प्रदेशकाे बैठकले न्याैपानेलाई प्रवक्तामा मनाेनयन गरेकाे हाे । उहाँ काङ्ग्रेसकाे १४औँ ...
Read More »दाङ उवासंघको साधारणसभा बैशाखमा
दाङ, २२ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औ साधारणसभा तथा ५२ औ स्थापना दिवस आउँदो बैशाख १० गते हुने भएको छ । संघको मंगलवार बसेको बैठकले यस्तो ...
Read More »चेक अनादर मुद्दाका फरार प्रतिवादी पक्राउ
दाङ,२२ चैत । दाङमा प्रहरीले लेनचेक अनादर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको बवई गाउँपालिका–५ निवासी ४४ बर्षीय गोबिन्दप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला ...
Read More »हरियो बजारमा जोडिएका रंगीन सपनाहरु, रुदिलोको महदेखि तिल्कीको चामलसम्म
खेमराज रिजाल दाङ, २२ चैत । शान्तिनगर गाउँपालिका—७ बुराडावरका मौरीपालक किसान चित्रभान खत्रीलाई अहिले उनले उत्पादन गरेको महको मार्केटिङका लागि कुनै समस्या छैन । २ सय ५० गोला मौरीका घार ...
Read More »प्रेस काउन्सीलद्वारा पत्रकार महासंघ दाङलाई आचारसंहिता बाेर्ड प्रदान
घाेराही, २१ चैत प्रेस काउन्सील नेपालले नेपाल पत्रकार महासंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बाेर्ड प्रदान गरेकाे छ । काउन्सीलले साेमवार पत्रकार महसंघ दाङ शाखालाई पत्रकार आचारसंहिता बाेर्ड र काउन्सीलले प्रकाशन ...
Read More »सौरीमा ‘ठाँटीघर’, पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा
दाङ, २१ चैत । थारु जातिको मौलिक कला र संस्कृतिको संरक्षणसँगै बजार प्रवद्र्धन गर्ने उद्देश्यले घोराही उपमहानगरपालिका–८ सौरीमा ‘ठाँटीघर’को शिलान्यास गरिएको छ । प्रदेश सरकारको थारु सांस्कृतिक खुल्ला संग्रहालय तथा ...
Read More »बालमैत्री नगर बन्दै घोराही
दाङ, २१ चैत । घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने भएको छ । बालमैत्री नगर घोषणाका लागि राज्यले तोकेका सबै सूचक÷मापदण्ड पूरा भएपछि उपमहानगरपालिकालाई यही चैत २३ गते देशकै पहिलो बालमैत्री ...
Read More »स्थानीय तहमा उमेदवार बन्न के हुनुपर्छ के हुनुहुदैन ?
निर्वाचन आयोगले स्थानीय तहमा उमेदवार बन्न चाहनेहरुका लागि स्वघोषणा नियम सार्वजनिक गरेको छ । निर्वाचन आयोगले जारी गरेको सूचनामा यसअघिको संसदीय निर्वाचनमा प्रतिनिधिसभा वा प्रदेशसभामा समानुपातिकतर्फको बन्दसूचीमा नाम भएका व्यक्तिहरुले ...
Read More »सहमतिमा भएको यौन सम्पर्कलाई जबरजस्ती करणी भनी मुद्दा हाल्ने किशोरीलाई तीन वर्ष कैद
जिल्ला अदालत अछामले आफूमाथि जबरजस्ती करणी भएको भनी मुद्दा हाल्ने एक किशोरीलाई तीन वर्ष ६ महिना कैदको फैसला सुनाएको छ। न्यायाधीश नवीनकुमार जोशीको इजलासले सहमतिमा यौन सम्बन्ध राखेर बलात्कार गरेको ...
Read More »
RaptiSandesh RaptiSandesh