Home / समाचार / दाङ उवासंघको साधारणसभा बैशाखमा

दाङ उवासंघको साधारणसभा बैशाखमा

दाङ, २२ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औ साधारणसभा तथा ५२ औ स्थापना दिवस आउँदो बैशाख १० गते हुने भएको छ ।

संघको मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिएका छन् । बैठक संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षतामा भएको थियो ।

साधारण सभा तथा स्थापना दिवस वहुउदेश्य सभा गृहमा आयोजना गरिने संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*