Home / Author Archives: सुदिप गौतम (page 163)

Author Archives: सुदिप गौतम

महिलाका मुद्धा उठाउन माग

दाङ,२९ चैत । स्थानीय तहको निर्वाचनमा महिला सहभागीता बढाउनका लागि महिलाहरुको मुद्धामा आवाज उठाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । सञ्चारिका समूह दाङको मंगलवार तुलसीपुरमा सम्पन्न पहिलो बैठकले यस्तो ...

Read More »

घोराही–लमही सडक खाल्डाखाल्डीसँगै धुलैधुलो

दाङ, २९ चैत । जिल्लाको पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको प्रमुख सडक घोराही–लमही सडकखण्ड खाल्डाखुल्डी र धुलोका कारण अस्तव्यस्त छ । सडकका विभिन्न ठाउँमा परेका खाल्डाखुल्डी र पछिल्लो समय सडकका घुम्तीहरु ...

Read More »

बंगलाचुलीमा ८७ जना कांग्रेसमा प्रवेश

हिमाल महरा घाेराही, २८ चैत्र बंगलाचुली गाउँपालिकामा ८७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बंगलाचुली गाँउपालिका –८ हासिपुरमा युवा नेता बामबहादुर महराको नेतृत्वमा नेकपा एमाले र माओवादी परित्याग गरि ...

Read More »

पाँच दलको अपिल : तालमेल गरेर अघि बढ्ने, एकअर्कालाई निरन्तर सहयोग गर्ने

पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले एक अपिल जारी गर्दै आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, ...

Read More »

कारले ठक्कर दिंदा ३ पैदलयात्रीको मृत्यु

नेपालगञ्जको बिपी चोक नजिक आइतबार राति  कारले ठक्कर दिंदा तीन जना पैदलयात्रीको मृत्यु भएको छ । प्रदेश ३-०१-२३ च ८४८१ नम्बरको कारले ठक्कर दिंदा नेपालगञ्ज उपमहानगरपालिका- ११ निवासी ६५ वर्षीया ...

Read More »

श्रीमानको हत्या गरेर जब महिला प्रहरीमा पुगिन्

कैलालीमा घरायसी विवादका क्रममा एक महिलाले श्रीमानको हत्या गरेकी छन् । कैलालीको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया फूमा थापा मगरले ४३ वर्षीय श्रीमान नारायण थापामगरको हँसियले हानेर हत्या गरेको जिल्ला ...

Read More »

मालपोत कार्यालयका निमित्त प्रमुख ५ लाख घुससहित पक्राउ

मालपोत कार्यालय धनुषाका निमित्त  प्रमुख सुनिलकुमार झा सेवाग्राहीसँग ५ लाख घुस लिएको आरोपमा पक्राऊ परेका छन् । जनकपुरधामको भानुचौकबाट आज बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयले घुससहित पक्राऊ गरेको ...

Read More »

हराँउदै चिउरी पेल्ने कोल

दाङ, २८ चैत । घोराही उपमहानगरपालिका–१३ मौलाकोट निवासी कृष्णबहादुर घर्तीमगरको कुनै समय घरको प्रमुख आम्दानीको स्रोत चिउरीको तेल नै थियो । जंगलमा फलेका चिउरीको फल संकलन गर्ने र त्यही फललाई ...

Read More »

दाङका सवै वडामा गठबन्धनले साझा उम्मेदवार बनाउने

दाङ, २७ चैत । दाङका सवै वडाहरुमा साझा उम्मेदवार बनाउने गठबन्धनले निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलिय गठबन्धनको बैठकले साँझा उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली ...

Read More »

गल्ला तथा किराना व्यवसायीद्वारा भित्रेपात्रोको विमोचन

दाङ,२७ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघ अन्र्तगतको गल्ला तथा किराना व्यवसायी समितिले प्रकाशन गरेको २०७९को भित्रेपात्रोको विमोचन गरिएको छ । आइतवार एक कार्यक्रमको आयोजना गरेर भित्रेपात्रोको विमोचन गरिएको ...

Read More »