Home / Author Archives: सुदिप गौतम (page 162)

Author Archives: सुदिप गौतम

घोराही १७ मा मनोविमर्श तालिम

घोराही, २५ चैत घोराही उपमहानगरपालिका वडा नम्बर १७ मा ३ दिने शान्ति पुनस्र्थापनाकालागी मनोविमर्श तालिम सम्पन्न भएको छ । वडा कार्यालयको सहयोग र नेपाल महिला सामुदायिक सेवा केन्द्रको आयोजनामा महिलाहरुकालागी ...

Read More »

सरस्वती माध्यमिक विद्यालयमा स्वागत तथा विदाई कार्यक्रम

दाङ,२५ चैत । दाङको घोराही भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत विद्यार्थीहरुले शुक्रवार एक कार्यक्रमको आयोजना गरी नवआगन्तुक विद्यार्थीहरुको स्वागत तथा अध्ययन पुरा गरेर ...

Read More »

लुम्बीनी प्रदेशमा गठबन्धनलाई बलियाे बनाएर लैजाने

घाेराही, २५ चैत वैशाख ३० गते हुने निर्वाचनमा लुम्बीनी प्रदेशमा गठबन्धनलाई बलियाे बनाएर लैजाने भएकाे छ । गठबन्धनकाे लुम्बीनी प्रदेश स्तरिय नेतृत्वकाे विहीवार बसेकाे बैठकले स्थानीय निर्वाचनमा गठबन्धनलाई बलियाे बनाएर ...

Read More »

देशभर चार हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचय

दाङ, २५ चैत । बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले १४ महिनाको अवधिमा ४ हजार बढी बेपत्ता परिवारका सदस्यलाई परिचयपत्र वितरण गरेको छ । २०७७ माघ १४ गतेदेखि हालसम्म आयोग निवेदन ...

Read More »

कांग्रेसले वैशाख ११ मा घोषणा पत्र सार्वजनिक गर्ने

दाङ,२४ चैत । नेपाली कांग्रेसले वैशाख ११ गते चुनावी घोषणा पत्र सार्वजनिक गर्ने भएको छ। महामन्त्री गगन थापा नेतृत्वमा रहेको घोषणापत्र निर्माण समितिको आज पार्टी कार्यालयमा बसेको बैठकले जनता र ...

Read More »

आचारसंहिता पालनाको निगरानी गर्न कांग्रेसको आग्रह

 दाङ,२४ चैत । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले निर्वाचन आचारसंहिता पालनाको निगरानी गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले विहिवार घोराहीमा नेपाल प्रेस ...

Read More »

कांग्रेस क्षेत्र नं. २ ले गठन ग¥यो संसदीय समिति

घोराही, २४ चैत । नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले संसदीय समिति गठन गरेको छ । क्षेत्रीय समितिको बैठकले १३ सदस्यीय क्षेत्रीय संसदीय समिति गठन गरेको हो । जसमा सभापति ...

Read More »

दाङमा आजदेखि टाइफाइडविरुद्धको खोप अभियान सुरु

दाङ, २३ चैत । दाङमा टाइफाइडविरुद्ध खोप अभियान आज बुधवारदेखि शुरु गरिने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङले मंगलवार घोराहीमा सञ्चारकर्मीहरुसँग एक कार्यक्रमको आयोजना गरी चैत २३ गते बुधवारदेखि ...

Read More »

कांग्रेस लुम्बीनीकाे प्रवक्तामा प्रचण्ड न्याैपाने

दाङ, २२ चैत नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशको प्रवक्तामा प्रचण्ड विक्रम न्याैपाने (गुन्टु) मनाेनित हुनुभएकाे छ । आज मंगलबार बसेकाे प्रदेशकाे बैठकले न्याैपानेलाई प्रवक्तामा मनाेनयन गरेकाे हाे । उहाँ काङ्ग्रेसकाे १४औँ ...

Read More »

दाङ उवासंघको साधारणसभा बैशाखमा

दाङ, २२ चैत । दाङ जिल्ला उद्योग वाणिज्य संघको १७ औ साधारणसभा तथा ५२ औ स्थापना दिवस आउँदो बैशाख १० गते हुने भएको छ । संघको मंगलवार बसेको बैठकले यस्तो ...

Read More »