Home / Feature Breaking news / नयाँ बर्षमा चैते धान रोप्दै किसानहरु

नयाँ बर्षमा चैते धान रोप्दै किसानहरु

घाेराही, १ वैशाख
दाङ,१ बैशाख । नयाँ बर्षको अवसरमा चैते धान रोप्दै किसानहरु । नयाँ बर्षका अवसरमा अधिकांस ठाउँहरुमा मानिसहरु भेटघाट र शूभकामना आदानप्रदान गरेर मनाइरहेका बेला दाङको बंगलाचुली गाउँपालिका वडा नंं. ४ डावरका किसानहरु चैते धान रोप्न बेस्त छन् । स्थानीयकालागि चैते धान थप आम्दानीको श्रोत बनेपछि डावरलगायतका विभिन्न ठाउँका किसानहरुले चैते धान रोप्ने गर्दै आएका छन् । उनीहरुका अनुसार चैतको लाष्ट तथा बैशाखको पहिलो साता रोपिएको धान साउनको पहिलो साता तिर पाक्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*