Home / Feature Breaking news / दाङकी शीला खड्कासहित ३ जना कांग्रेस केन्द्रीय सदस्य मनोनित

दाङकी शीला खड्कासहित ३ जना कांग्रेस केन्द्रीय सदस्य मनोनित

काठमाण्डौ,२४ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बिहीबार केन्द्रीय समितिमा ३ जनालाई मनोनयन गरेका छन् ।

उनले दाङकी शीला खड्कासहित तीन जनलाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन । खड्कासहित केन्द्रीय सदस्यमा लमजुङका दिलबहादुर घर्ती, काभ्रेका शिवप्रसाद हुमागाईं रहका हुन् । खड्का हालै निधन भएका कांग्रेसका नेता खुमबहादुर खड्काकी पत्नी हुन् ।

देउवाले दमननाथ ढुंगाना, तीर्थराम डंगोल र हिरादत्त भट्टलाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा मनोनयन गरेका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*