Home / Author Archives: सुदिप गौतम (page 159)

Author Archives: सुदिप गौतम

विकासमा विभेद गर्नेलाई वडाबाटै दण्डित गर्न गठबन्धनको आग्रह

दाङ,१५ बैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा गठबन्धनले चुनावी प्रचारप्रसारसँगै मतदाता भेट्घाटलाई तीव्रता दिएको छ । नगरका विभिन्न वडाका मतदातसँग भेटघाटसँगै उम्मेदवारहरुले आफ्ना एजेण्डाहरु राख्ने गरिहेका छन् । ...

Read More »

स्मार्ट सिटीका कुरा गर्ने कार्यालयमा विद्युत काटिदा कहाँ लुके : नेता गिरी

दाङ,१५ बैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले स्मार्ट सिटीका कुरा गर्नेहरु विद्युत महशुल तिर्न नसकेर उपमहानगरपालिकाको विद्युत काटिदा लुकेको बताएका छन् । नेपाल प्रेस युनियन र ...

Read More »

स्थानीय तह निर्वाचन : प्रमुख पदमा जिल्लाभर ११ महिला उम्मेद्वार

लिलाधर वली दाङ, १५ बैशाख । स्थानीय तह निर्वाचनका लागि दाङ जिल्लाभर ११ जना महिलाहरुले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका दश स्थानीयमध्ये ६ स्थानीय तहहरुमा ११ जना ...

Read More »

घोराहीमा सभ्यता पाठशाला सुरू, संस्कार संस्कृति र सभ्यतामा प्राथमिकता

घोराही, १४ बैशाख । घोराहीमा सभ्यता पाठशाला सञ्चालनमा आएको छ । ुसंस्कार संस्कृति र सभ्यता, हाम्रो प्रतिवद्धताु को मूल नाराकासाथ सुरू भएको पाठशालाले बुधवार घोराहीमा पत्रकार सम्मेलन गरेर पाठशालाबारे जानकारी ...

Read More »

बार्षिक समीक्षा तथा वित्तीय साक्षरता कार्यक्रम

दाङ,१४ बैशाख । ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रर्वद्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड घोराही शाखाको आयोजनामा बुधवार घोराहीमा केन्द्र प्रमुखहरुसंगको बार्षिक समीक्षा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको ...

Read More »

गठबन्धन राष्ट्रिय आवश्यकता : प्रवक्ता महरा

गिरिराज नेपाली घोराही, १४ बैशाख । नेकपा माओवादी केन्द्रका प्रवक्ता तथा पूर्वसभामुख कृष्णबहादुर महराले पाँचदलिय मुलुकको आवश्यकताले निर्माण गरेको बताउनुभएको छ । संयुक्त निर्वाचन परिचालन समिति घोराही उपहानगरपालिकाले बुधवार घोराहीमा ...

Read More »

यस्तो छ घोराहीमा गठबन्धनको कार्यक्रम तालिकाः २० गते रामपुरमा आमभेला

घोराही, १४ वैशाख वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकालागी सत्त गठबन्धन दलहरुले घोराही उपमहानगरपालिकाको कार्यक्रम तालिम सार्वजनिक गरेको छ । गठबन्धनको संयुक्त निर्वाचन परिचालन समितिले वैशाख १५ देखी २० ...

Read More »

शेखरको विज्ञप्ति : आर्थिक चलखेल गरेर टिकट वितरण गर्दा इमान्दार कार्यकर्ता पीडामा

पाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तह निर्वाचनका लागि पार्टीले गरेको टिकट वितरणप्रति असन्तुष्टि जनाएका छन् । बुधबार विज्ञप्तिमार्फत टिकट वितरण कार्यमा जिम्मेवारी पाएकाहरूले कार्यकर्ताहरूप्रति समानरूपले न्याय गर्न नसकेको ...

Read More »

पाँच नेताको विज्ञप्ति– एमालेसँग तालमेल गरे कारवाही ! निर्णयविपरीतका उमेदवारी फिर्ता गर्न निर्देशन

सत्तारुढ गठबन्धनका पाँच शीर्ष नेताले एक विज्ञप्ति जारी गर्दै महानगर र उपमहानगरपालिकामा गठबन्धनको निर्णयविपरीत भएका सबै उमेदवारी फिर्ता गराउन सम्बन्धित दललाई निर्देशन दिएका छन् । सम्बन्धित दलले नै पहल गरेर ...

Read More »

गठबन्धनले घोराहीका तीन स्थानमा बृहत सभा गर्ने

दाङ,१३ बैशाख । सत्ता गठबन्धनले घोराही उपमहानगरपालिकाका तीन स्थानमा बृहत सभा गर्ने भएको छ । यहि बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउनका लागि गठबन्धनले नारायणपुर, ...

Read More »