Home / समाचार (page 84)

समाचार

समसामयिक विषयमा छलफल गर्न कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलायो

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिका सम्बन्धमा २२ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिए । उनले ...

Read More »

राष्ट्रपतिद्वारा पुस २५ का लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिसअनुरूप राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । नवनिर्वाचित संसद्को पहिलो बैठक पुस २५ गते बस्नेछ ...

Read More »

लुम्बिनी प्रदेश : संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनको प्रकृया सुरु गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ । बुटवलमा ...

Read More »

सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन्। नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, ...

Read More »

प्रहरीकै अनुसन्धानमा रहेका रवि गृहमन्त्री, रोकिएला अनुसन्धान ?

अमेरिकी नागरिकता नत्याग्दै झुटा कागजात पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरी अनुसन्धानको दायरामा रहेका रवि लामिछाने प्रहरीकै तालुकदार मन्त्रालयका कमाण्डर बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने उपप्रधान ...

Read More »

प्रचण्ड नेतृत्वमा आठ सदस्यीय मन्त्रिमण्डल गठन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। प्रधानमन्त्री प्रचण्डले तीन उपप्रधानमन्त्री र चार मन्त्रीसहित आठ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन्। उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी ...

Read More »

वादी समुदायमा न्यानो कपडा वितरण (तस्वीरहरु)

घोराही, ११ पुस नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले घोराही उपमहानगरपालिकाभित्रका वादी समुदायमा न्यानो कपडा वितरण गरेको छ । केन्द्रको बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत घोराही उपमहानगरपालिका ...

Read More »

प्रेस युनियनको प्रदेश अधिवेशन दाङमा हुने

घोराही, १० पुस नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अधिवशन दाङमा हुने भएको छ । आईतवार घोराहीमा बसेको युनियनको भेलाले माघको ५ र ६ गते दाङमा युनियनको लुम्बीनी प्रदेश भेला गर्ने ...

Read More »

ईप्रका नारायणपुरको भवन निर्माणकालागी समिति गठन

नारायणपुर, ११ पुस ईलाका प्रहरी कार्यालय नारायणपुरको भवन निर्माणकालागी नारायणपुरमा भवन निर्माण समिति गठन गरिएको छ । नारायणपुर विकास सरोकार समितिको भेलाले ईप्रका नारायणपुरको भवन निर्माणकालागी समिति गठन गरेको हो ...

Read More »

गगन थापा भन्छन्– कांग्रेसबाट कमजोरी र माओवादीबाट बेइमानी भयो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस सहितको ५ दलीय गठबन्धन तोडिनुमा कांग्रेसका तर्फबाट कमजोरी र  माओवादी केन्द्रका तर्फबाट बेइमानी भएको टिप्पणी गरेका छन्। सोमबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री थापाले ...

Read More »