राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले सरकारको आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रम पारित गरेको छ। ५ जेठमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत ...
Read More »समाचार
नक्कली शरणार्थी प्रकरण : पक्राउ परेका १६ जनालाई हिरासतमा राख्न दुई दिन म्याद थप
जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार आज म्याद ...
Read More »घर भाडा घटाइ व्यवासायी बचाउन सहयोग गर्न दाङ उवासंघकाे घरधनीहरुलाइ आग्रह
दाङ जिल्ला उद्योग वाणिज्य संघले घर भाडा घटाइ व्यवासायी बचाउन सहयोग गर्न घरधनीहरुलाइ आग्रह गरेको छ । संघका अध्यक्ष टंकसिंह वुढाथोकी र महासचिव महेन्द्र वुढाथोकीले एक विज्ञप्ती जारी गरि यस्तो ...
Read More »कांग्रेस नेता राजु खनाल बने स्वास्थ्य मन्त्री
दाङ, ८ जेठ नेपाली कांग्रेसका नेता राजु खनाल लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्री बन्नुभएकाे छ । लुम्बिनी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपभापति खनाल लुम्बिनी प्रदेश सरकारकाे स्वास्थ्यमन्त्री ...
Read More »चलचित्र पत्रकारिता दिवसका अवसरमा सम्मान तथा अक्षकोष स्थापना
दाङ, ५ जेठ । चलचित्र पत्रकारिता स्थापना दिवसको अवसरमा चलचित्र पत्रकार संघ दाङ शाखाले शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रेस युनियन दाङका अध्यक्ष तथा ...
Read More »रचना रीमाल दाङको गुरुकुलमा आउदै
जेष्ठ ४ घोराहि दाङको घोराहि उपमहानगरपालिका वडा नं.१५ गुरुकुल एकेडेमीमा गायीका रचना रिमाल आउन भएकि छिन । यहि जेष्ठ १५ गते सोमबार रिमाल गुरुकुलमा आउन लागेकी हुन् । एसइई ...
Read More »खाणलाई निलम्बन गर्न किन चाहँदैनन् देउवा ?
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण पक्राउ परेको ९ दिन बितिसक्दा पनि पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएका छैनन् । खाणलाई निलम्बन गर्नुपर्ने महामन्त्रीहरूको प्रस्तावलाई पनि ...
Read More »सरकारको नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दै
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज (शुक्रबार) प्रस्तुत गर्ने भएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठक शुक्रबार ...
Read More »घट्यो कोरोना संक्रमण दर
कोरोना भाइरसको सङ्क्रमण दर घटेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार पाँच सय पाँच जनामा गरिएको परीक्षणमा १७ जनामा सङ्क्रमण देखिएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक ...
Read More »खाणलाई निलम्बन गर्न गगन-विश्वप्रकाशको प्रस्ताव, बोलेनन् देउवा
नेपाली कांग्रेसको पदाधिकारी बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गर्नुपर्ने प्रस्ताव आएको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खाण पक्राउ परिसकेको अवस्थामा पार्टीले निलम्बन गरेर जानुपर्ने अडान राखेका हुन्। ...
Read More »
RaptiSandesh RaptiSandesh