Home / समाचार (page 62)

समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउन भूमीका खेल्यौ, अब थप व्यवस्थित गर्ने छौँः खनाल

घोराही, १९ कार्तिक प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले राप्तीको गहनाको रुपमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रतिष्ठानको अवधारण अनुसार सेवा सुविधा र शैक्षिक कार्यक्रम सुरुवात गर्न आवश्यक रहेको ...

Read More »

गठबन्धनलाई जिताउनुस्, व्यवसायीका समस्या समाधानमा लाग्ने छौः खनाल

घोराही, १९ कार्तिक प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले व्यवसायीहरुको समस्या समाधानकालागी गठबन्धनका उमेद्वारहरुलाई बिजयी बनाउन सम्पूर्ण व्यवसायीहरुलाई अनुरोध गर्नुभएको छ । गठबन्धन समर्थक व्यवसायीहरुको शनिवार घोराहीमा भएको भेलामा ...

Read More »

दाङ २ मा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित छः महरा

घोराही, १९ कार्तिक । निवर्तमान सभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दाङ निर्वाचन क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवारहरुको जित सुनिश्चित भएको बताउनुभएको छ । महराले प्रतिनिधिसभा ...

Read More »

विश्वकप इतिहास : युरोप र दक्षिण अमेरिकाकै दबदबा

कतारमा विश्वकप फुटबल सुरु हुनलाग्दा सबैभन्दा ठूलो कौतूहल रहनेछ– उपाधि कसले जित्ला ? यसको उत्तर सजिलो हुने छैन । तर, यसको एकखाले उत्तर भने सजिलो छ । त्यो हो, उपाधि ...

Read More »

‘संविधान निर्माण गर्नेहरुप्रति मतदाताको विश्वास धेरै छ’– राजु खनाल

घोराही, १९ कार्तिक प्रदेश सभा सदस्य पदका उमेद्वार राजु खनालले संविधान निर्माण गर्नेहरुप्रति मतदाताहरुको आशा र अपेक्षा धेरै रहेको बताउनुभएको छ । दाङ निर्वाचन क्षेत्र नम्बर २ (१) का उमेद्वार ...

Read More »

गठबन्धनको साझा प्रतिवद्धता: “अनावश्यक हाेईन, पुरा गर्न सकिने बिषयमा प्रतिबद्ध छाै”

दाङ, १८ कार्तिक । दाङ क्षेत्र नं. २ गठबन्धनले बर्षौदेखि अलपत्र परेर रहेको कुइरेपानी–घोराही–तुलसीपुर फोरलेन सडक दुई बर्षभित्र पुरा गर्नेदेखि गाउँनगर समेट्ने गरी निःशुल्क अपाङ्गमैत्री विद्युतीय नगर बस सेवा सञ्चालन ...

Read More »

दाङ क्षेत्र नं ३ मा गठबन्धनको साझा प्रतिवद्धतापत्र सार्वजनिक, टरिगाउँ एयरपोर्टको स्तरउन्नतीदेखि निशुल्क शिक्षासम्मका एजेण्डाहरु

दाङ,१६ कार्तिक । दाङ क्षेंत्र नं ३ मा सत्ता गठबन्धनका उम्मेदवारहरुले टरिगाउँ एयरपोर्टको स्तरउन्नती गर्नेदेखि आफ्नो क्षेत्रमा माध्यामिक तहसम्मको शिक्षालाई निशुल्क बनाउने प्रतिवद्धता सार्वजनिक गरेका छन् । मंसिर ४ गते ...

Read More »

युवाहरुलाई विवेक प्रयोग गरेर मतदान गर्न पूर्वमन्त्री शर्माको अपिल

घाेराही, १८ कार्तिक । पूर्वमन्त्री एवं प्रतिनिधिसभा दाङ निर्वाचन क्षेत्र नं २ का गठबन्धनका साझा उम्मेदवार रेखा शर्माले युवाहरूलाई विवेक प्रयोग गरेर मतदान गर्न अपिल गर्नुभएको छ । युवाहरूको हातमा ...

Read More »

याे निर्वाचन गणतन्त्रले हार्ने कि जित्ने भन्ने लडाइ हाे : पूर्वमन्त्री शर्मा

घाेराही, १७ कार्तिक । पूर्व मन्त्री एवम् नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा याे निर्वाचन सामान्य निर्वाचन नभएर गणतन्त्रले हार्ने कि जित्ने भन्ने सवाल भएकाे बताउनुभएको छ । ...

Read More »

विभिन्न पार्टि परित्याग गरि दर्जन बढि कांग्रेसमा प्रवेश

दाङ, १७ कार्तिक । घोराही उपमहानगरपालिका १३ बगालेमा विभिन्न पार्टी परित्याग गरि दर्जन बढि व्यक्तीहरू नेपाली काङ्ग्रेस प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई संविधानसभा सदस्य एवम् प्रदेशसभा दाङ क्षेत्र नं २ ...

Read More »