Home / समाचार (page 50)

समाचार

दाङको विकट गाँउ हांसीपुरमा निशुल्क स्वास्थ शिविरः धेरैजसो महिलाहरुमा स्वास्थ्य समस्या (तस्वीरहरु)

दाङ, १४ माघ । दाङ विकट क्षेत्र बगलाचुली गाउँपालिका–८ हांसीपुरमा महिलाहरुका लागि निशुल्क प्रजनन स्वास्थ शिविर गरिएको छ । निशुल्क प्रजनन स्वास्थ शिविरमा १६ वर्षीय किशोरी आमादेखि ५५ वर्षका महिलाहरुले ...

Read More »

मेरील्याण्ड एकेडेमीको दोस्रो बार्षिकोत्सवः विद्यार्थीद्वारा कला प्रदर्शनी

दाङ, १४ माघ घोराही उपमहानगरपालिका–१३ डुमरगाउँमा रहेको मेरील्याण्ड पब्लिक एकाडेमीले दोस्रो बार्षिकउत्सव मनाएको छ । विद्यालयले दोश्रो बर्ष पुरा गरेको अवसरमा शनिवार एक कार्यक्रमको आयोजना गरेर बार्षिक उत्सव मनाएको हो ...

Read More »

भुपेन्द्र सुवेदीकाे कृति ‘बुवा नचिनेकाे जीवनको पेटारो’ कृतिकाे समिक्षा

दाङ, १४ माघ । साहित्यकार भुपेन्द्र सुवेदीले जीवनको पेटारो कृति ल्याएका छन् । यो उनको प्रथम कृति हो । आत्मकथा र लेखहरुको संग्रहलाई सुवेदीले जीवनको पेटारो नाम दिएर पुस्तक तयार ...

Read More »

बलियो कांग्रेस बनाउने अभियानमा लागाैँ: केन्द्रिय सदस्य महर

दाङ, १२ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत ...

Read More »

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन : तीन जनाको उम्मेद्वारी

घोराही, ११ माघ लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौंदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले ...

Read More »

पत्रकार महासंघ दाङद्वारा सदस्यता खुला

घोराही, ११ माघ नेपाल पत्रकार महासंघ दाङ शाखाले सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज ...

Read More »

१६ वर्षसम्म भेटिएनन् खुमबहादुर खड्काका ‘पीएसओ’ को हत्यारा, फाइल खोतल्दै प्रहरी

केशवराज जोशी नेपाल प्रहरीका सई कुवेर कार्की हत्या अनुसन्धानको फाइल प्रहरीले फेरि खोतल्न सुरु गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अनुसन्धानमा फेरि सक्रियता देखाएको हो । ०६३ मंसिर ...

Read More »

राष्ट्रियसभा उपनिर्वाचन : माघको ११ गते उम्मेदवारी दर्ता, २५ गते मतदान

घोराही, ६ माघ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रवार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै ...

Read More »

रानामगर र यादव उपसभामुखकाे प्रतिस्पर्धामा

प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबाट उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार रास्वपाकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धामा छन् । ...

Read More »

नगद चोरी गर्ने एक युवा पक्राउ

घोराही, ६ माघ दाङमा नगद चोरी गर्ने एक जना व्यक्ती पक्राउ परेका छन् । नगद करिब २ लाख चोरी गर्ने व्यक्तीलाई दाङ प्रहरीले पक्राउ गरेको हो । विहीवार अन्दाजी ८ ...

Read More »