Home / समाचार (page 80)

समाचार

दाङमा आईटिएफ तेक्वान्दोका १८ जना खेलाडी छनोट

दाङ,१९ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि दाङमा आईटिएफ तेक्वान्दोका खेलाडीहरु छनोट भएका छन् । यहि भदौको १८ गते शनिवार घोराहीमा भएको जिल्लास्तरीय छनौट प्रतियोगिताबाट १८ जना खेलाडीहरु छनोट ...

Read More »

जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

दाङ, १९ भदौ । दाङमा जवरजस्ती करणी मुद्दामा पाँच बर्ष कैद सजाय तोकिएका फरार प्रतिवादीलाई प्रहरीले १३ वर्षपछि पक्राउ परेको छ । शान्तिनगर गाउँपालिका–१ निवासी ३६ वर्षीय देविलाल भन्ने देवबहादुर ...

Read More »

फोरलेन सडक : १५ दिनमा खाल्टा पुर्ने, पुससम्म ३० प्रतिशत काम

अमरराज आचार्य दाङ, १८ भदौ । जिल्लाका गौरवको योजना फोरलेन सडक आउँदो पुससम्म ३० प्रतिशत काम नभए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने भएको छ । यो योजना जिल्लाको गौरवको आयोजनाको ...

Read More »

नवौ राष्ट्रिय खेलकुदका लागि जिल्लास्तरीय खेलाडी छनोट सुरु

दाङ, १८ भदौ । ९ औ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ का लागि दाङ जिल्लास्तरीय खेलाडी आजदेखि सुरु भएको छ । दाङ जिल्ला खेलकुद बिकास समितिको आयोजना एवं युवा तथा खेलकुद ...

Read More »

डेंगु संक्रमण ७२ जिल्लामा

दाङ, १८ भदौ । डेंगु संक्रमण बढ्दो क्रममा देखिएको छ । हालसम्म डेंगुका बिरामी दाङ सहित ७२ जिल्लामा देखिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उपलब्ध गराएको भदौ १७ ...

Read More »

घाेराही ७ मा ‘जनताको साथमा कांग्रेस’

दाङ, १७ भदौ । मंसिर ४ को चुनावलाई लक्षित गरेर नेपाली कांग्रेसले वडा स्तरीय कार्यक्रम सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ मा ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तर्गत ...

Read More »

अफताव आलमलाई कांग्रेसले उमेदवार बनाउँदैन : गगन थापा

सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टीले कारागारमा रहेका नेता अफताव आलमलाई सांसदको उमेदवार नबनाउने बताएका छन् । शुक्रबार मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशीद्धारा लिखित पुस्तक ‘बाआमा’ ...

Read More »

कांग्रेस क्षेत्र नम्बर १ क र ख ले गरे प्रदेश सभा सदस्यकालागी उमेद्वार सिफारिस

शिव राज खनाल देउखुरी १५ भदौ – नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश “क” र” ख”ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस ...

Read More »

कांग्रेसकाे पक्षमा जनलहर ल्याउन निर्वाचन तयारीमा लाग्नुस्: खनाल

नारायणपुर, १५ भदाै नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति राजु खनालले मंसीर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसकाे पक्षमा जनलहर श्रृजना गर्नकालागी लागी सबै ...

Read More »

चट्याङ लागेर दाङमा २ जनाको मृत्यु, दर्जन बढी घाइते

घाेराही, १५ भदाै चट्याङ लागेर दाङमा दुई जना महिलाको मृत्यु भएकाे छ भने करिब १ दर्जन घाईते भएका छन् । तीजको नाचगान भैरहेको समयमा चट्याङ पर्दा घोराही उपमहानगरपालिका-१२ गुरौ गाँउका ...

Read More »