Home / Feature Breaking news / घाेराही मेयर कप- वडा नम्बर १० सेमीफाईनलमा

घाेराही मेयर कप- वडा नम्बर १० सेमीफाईनलमा

घेराही, ३० पुस

घाेराहीमा मेयर कप फुटबल प्रतियाेगीताककाे क्वाटरफाईनल खेलहरू सुरू भएकाे छ । घाेराही उपमहानगरपालिकाकाे आयाेजनामा भएकाे मेयर कप फुटबल प्रतियाेगीताकाे क्वाटरफाईनल खेलमा वडा नम्बर १० बिजयी हुँदै क्वाटरफाईनलमा प्रवेश गरेकाे छ ।
वडा नम्बर २ लाई शुन्यका बिरूद्ध एक गाेलले पराजित गर्दै वडा नम्बर १० सेमीफाईनलमा प्रवेश गरेकाे छ । खेलकाे ५२ सेकेण्डमा वडा नम्बर १० का जर्सी नम्बर १८ का मनु न्याैपानेले गाेल गरेका थिए । त्यही गाेल न‌ै निर्णायक बन्याे ।
खेलमा दुबै टिमले गाेल गर्ने धेरै माैका गुमाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*