घोराही, ११ माघ लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभाको उपनिर्वाचनका लागि तीन जनाको उम्मेदवारी परेको छ। सत्ता गठबन्धनबाट नेकपा (एमाले)का कुमार दसौंदी, नेपाली कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले ...
Read More »समाचार
पत्रकार महासंघ दाङद्वारा सदस्यता खुला
घोराही, ११ माघ नेपाल पत्रकार महासंघ दाङ शाखाले सदस्यता खुला गरेको छ । पत्रकार महासंघ केन्द्रिय समितिको निर्देशन अनुसार महासंघको नयाँ सदस्यता खुला गरेको हो । महासंघ दाङ शाखाको आज ...
Read More »१६ वर्षसम्म भेटिएनन् खुमबहादुर खड्काका ‘पीएसओ’ को हत्यारा, फाइल खोतल्दै प्रहरी
केशवराज जोशी नेपाल प्रहरीका सई कुवेर कार्की हत्या अनुसन्धानको फाइल प्रहरीले फेरि खोतल्न सुरु गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्या अनुसन्धानमा फेरि सक्रियता देखाएको हो । ०६३ मंसिर ...
Read More »राष्ट्रियसभा उपनिर्वाचन : माघको ११ गते उम्मेदवारी दर्ता, २५ गते मतदान
घोराही, ६ माघ । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रवार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै ...
Read More »रानामगर र यादव उपसभामुखकाे प्रतिस्पर्धामा
प्रतिनिधिसभाको उपसभामुख पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसबाट उम्मेदवारी परेको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार रास्वपाकी इन्दिरा रानामगर र कांग्रेसकी मुक्ताकुमारी यादव प्रतिस्पर्धामा छन् । ...
Read More »नगद चोरी गर्ने एक युवा पक्राउ
घोराही, ६ माघ दाङमा नगद चोरी गर्ने एक जना व्यक्ती पक्राउ परेका छन् । नगद करिब २ लाख चोरी गर्ने व्यक्तीलाई दाङ प्रहरीले पक्राउ गरेको हो । विहीवार अन्दाजी ८ ...
Read More »नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अध्यक्षमा सुदीप गाैतम
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशकाे अध्यक्षमा सुदीप गाैतम निर्विरोध निर्वाचित हुनुभएकाे छ । दाङकाे घाेराहीमा बिहीबार सम्पन्न प्रथम अधिवेशनले गाैतमकाे अध्यक्षतामा ३२ सदस्यीय कार्यसमित सर्वसम्मत रूपमा चयन गरेकाे हाे । ...
Read More »ट्राफिक कर्यालय दाङको परिसर कालोपत्रे
घाेराही, ३ माघ जिल्ला ट्राफिक कर्यालय दाङको परिसर कालोपत्रे गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख झविन्द्र परियारकाे पहलमा कार्यालय परिसरमा सरसफाई गरिएकाे हाे । घोराही उपमहानगरपालिका र ...
Read More »बाह्रकुनेमा लायन्स क्लब लगायत संघसंस्थाकाे निशुल्क स्वास्थ्य शिविर
घाेराही, १ माघ माघेसक्रान्तिकाे अवसरमा घाेराही उपमहानगरपालिका वडा नम्बर १३ स्थित बाह्रकुने दहमा लाग्ने मेलामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएकाे छ । लायन्स क्लब अफ घाेराही सिटी लगायत विभिन्न सामाजिक ...
Read More »घाेराही मेयर कप- वडा नम्बर १० सेमीफाईनलमा
घेराही, ३० पुस घाेराहीमा मेयर कप फुटबल प्रतियाेगीताककाे क्वाटरफाईनल खेलहरू सुरू भएकाे छ । घाेराही उपमहानगरपालिकाकाे आयाेजनामा भएकाे मेयर कप फुटबल प्रतियाेगीताकाे क्वाटरफाईनल खेलमा वडा नम्बर १० बिजयी हुँदै क्वाटरफाईनलमा ...
Read More »
RaptiSandesh RaptiSandesh