Home / समाचार (page 70)

समाचार

गठबन्धनका उमेद्वारले भेटे बंगलाचुलीका बाढि पहिराे पिडीतलाई

घाेराही, २७ असाेज प्रतिनिधी र प्रदेशसभा सदस्यका उम्मेदवारले बंगलाचूलीको बाढी,पहिरो प्रभावितको अनुगमन गरेका छन् । दाङ क्षेत्र नं.२ का प्रतिनिधीसभा सदस्यका उम्मेदवार रेखा शर्मा र प्रदेश २ (क) उम्मेदवार राजु ...

Read More »

आचारसंहिता उल्लंघन गर्ने जनप्रतिनिधिलाई कारबाही : निर्वाचन आयोग

निर्वाचन आयोगले स्थानीय तहका कार्यपालिकाका सदस्यहरूले उम्मेदवारहरुको पक्षमा प्रचार प्रसार गरेको भन्दै ध्यानाकर्षण जनाएको छ। आयोगले निर्वाचन आचारसंहिता विपरीत आफ्नो पालिकाभित्र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै ध्यानाकर्षण जनाएको हो। ...

Read More »

कांग्रेसका बागी उम्मेदवार पाँच वर्षका लागि पार्टीबाट निस्कासन

नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारहरूलाई पाँच वर्षका लागि निस्कासन गरेको छ। आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिई तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, प्रस्तावक र ...

Read More »

आजदेखि मौसममा क्रमिक सुधार

नेपालको आसपास विकास भएको न्यूनचापीय प्रणाली कमजोर भएसँगै आजबाट मौसम क्रमिकरूपमा सुधार हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   मनसुन सक्रिय रहे पनि न्यूनचापीय ...

Read More »

०६४ पछिका अर्थमन्त्री : जो चुनावी मैदानबाट बाहिरिए

आगामी मंसिर ४ गतेका लागि तय गरिएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबाट अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । तर, कतिपय शीर्ष नेताहरू भने चुनावी मैदानबाट नै बाहिरिएका छन् । यसरी चुनावी ...

Read More »

शेरबहादुर देउवाविरूद्ध उजुरी

डडेल्धुराबाट उम्मेदवारी दिएका कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध उजुरी परेको छ। देउवाविरूद्ध नागरिकता र मतदाता नामावलीमा जन्म मिति फरक रहेको भन्दै उजुरी परेको हो। उनीविरूद्ध गन्यापधुराका कर्णबहादुर मल्लले सोमबार ...

Read More »

६ हजार उम्मेदवारमध्ये एक मात्र तेस्रोलिंगी राधा मौसी

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार ४ मंसिरको चुनावमा लैगिंक तथा यौनिक अल्पसंख्यक समुदायबाट एक जना मात्र उम्मेदवार छन् । आयोगको प्रारम्भिक तथ्यांक अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका लागि करिब ६ ...

Read More »

मनोनयन दर्तामा सहभागी हुन गठबन्धनको अपील

घोराही, २२ असोज मंसीर ४ गते हुने प्रतिनिधी सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनकालागी आईतवार हुने मनोनयन दर्ता कार्यक्रममा सहभागी हुनकालागी गठबन्धनका दलहरुले सम्पूर्णमा अपील गरेका छन् । आईतवार ...

Read More »

एमाले–जसपा सहमति, प्रतिनिधि सभाका १७ सिट जसपालाई

नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, ...

Read More »