Home / समाचार (page 78)

समाचार

कांग्रेसले नैतिक र व्यवहारिक हिसाबले पनि राष्ट्रपतिमा दाबी गर्न मिल्दैन : एमाले महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले नैतिक र व्यवहारिक हिसाबले पनि राष्ट्रपतिमा दाबी गर्न नमिल्ने बताएका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पोखरेलले कांग्रेसलाई पहिला आफूले ‘पोल्टिकल ...

Read More »

मातृ भाषाको पढाइ: घोराहीमा पाठ्यपुस्तक छैन, तुलसीपुर पढाई रोकियो

घोराही, १६ माघ । देश संघीय संरचनामा गएपछि माध्यमिक तहसम्मका शिक्षाको अधिकार स्थानीय तहलाई दिइएको छ । यसै अधिकारको प्रयोग गरेर अहिले विभिन्न स्थानीय तहले आ–आफ्नो स्थानीय तहअनुसार पाठ्यक्रम तथा ...

Read More »

रवि लामिछानेको समर्थन या विरोध गर्नुअघि थाहा पाउनुपर्ने तथ्य

सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशपछि रवि लामिछानेको सांसद पद खारेजमात्रै भएन, उनको गृहमन्त्री पद पनि गयो । सर्वोच्च अदालतले ‘कायम नरहेको’ उनको पुरानो नागरिकताको प्रमाणपत्रलाई मान्यता नदिएपछि उनी सम्भवतः आजै ...

Read More »

जिल्लास्तरीय तेक्वान्दोमा अल्फा डोजाङ च्याम्पियन

हिमाल महरा घोराही, १५ माघ । दोस्रो जिल्लास्तरीय अल्फा तेक्वान्दो प्रतियोगितामा आयोजक अल्फा तेक्वान्दो दोजाङ घोराही टिम च्याम्पियन बनेको छ । दुई दिन घोराहीमा चलेको जिल्लास्तरीय प्रतियोगितामा २० टिमलाई पछि ...

Read More »

कांग्रेसप्रति आक्रामक एमाले

माओवादीसँग निकटता बढाउन प्रयास गरिरहेको कांग्रेसप्रति प्रमुख सत्ता घटक एमाले झन् आक्रामक बनेको छ । नयाँ सरकार गठनअघिसम्म सहकार्यको विषयमा छलफलमा रहेका कांग्रेस र एमाले पछिल्लो समय एक–अर्काप्रति आक्रामक बनेका हुन् । ...

Read More »

राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्न उपसभापति खड्काको माग

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनको मिति तोक्न माग गरेका छन्। आइतबार बिहान ट्वीटरमार्फत्  उपभापति खड्काकले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन हुनुपर्ने बताएका हुन् ।  ‘दायाँबायाँ नसोची, नहेरी, ...

Read More »

दाङको विकट गाँउ हांसीपुरमा निशुल्क स्वास्थ शिविरः धेरैजसो महिलाहरुमा स्वास्थ्य समस्या (तस्वीरहरु)

दाङ, १४ माघ । दाङ विकट क्षेत्र बगलाचुली गाउँपालिका–८ हांसीपुरमा महिलाहरुका लागि निशुल्क प्रजनन स्वास्थ शिविर गरिएको छ । निशुल्क प्रजनन स्वास्थ शिविरमा १६ वर्षीय किशोरी आमादेखि ५५ वर्षका महिलाहरुले ...

Read More »

मेरील्याण्ड एकेडेमीको दोस्रो बार्षिकोत्सवः विद्यार्थीद्वारा कला प्रदर्शनी

दाङ, १४ माघ घोराही उपमहानगरपालिका–१३ डुमरगाउँमा रहेको मेरील्याण्ड पब्लिक एकाडेमीले दोस्रो बार्षिकउत्सव मनाएको छ । विद्यालयले दोश्रो बर्ष पुरा गरेको अवसरमा शनिवार एक कार्यक्रमको आयोजना गरेर बार्षिक उत्सव मनाएको हो ...

Read More »

भुपेन्द्र सुवेदीकाे कृति ‘बुवा नचिनेकाे जीवनको पेटारो’ कृतिकाे समिक्षा

दाङ, १४ माघ । साहित्यकार भुपेन्द्र सुवेदीले जीवनको पेटारो कृति ल्याएका छन् । यो उनको प्रथम कृति हो । आत्मकथा र लेखहरुको संग्रहलाई सुवेदीले जीवनको पेटारो नाम दिएर पुस्तक तयार ...

Read More »

बलियो कांग्रेस बनाउने अभियानमा लागाैँ: केन्द्रिय सदस्य महर

दाङ, १२ माघ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताएका छन्। कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत ...

Read More »