Home / समाचार (page 59)

समाचार

राष्ट्रपतिले प्रमाणीकरण गरेकाे नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

सर्वोच्च अदालतले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्माको एकल इजलासले राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधबार प्रमाणीकरण गरेको उक्त ...

Read More »

मोटरसाईकल र अटो ठोक्कीदा एक जनाको मृत्यु, तीन जना घाईते

घोराही, २१ जेठ दाङमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज दिउसो साढे १ बजेको समयमा राप्ती गाँउपालीका वडा नं ४ श्रीनारायण चोक स्थित पुर्व–पश्चिम राजमार्गमा घोराहीबाट ...

Read More »

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस : प्रहरी र समुदायबिच अन्तरक्रिया

घोराही, २१ जेठ जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका अवसरमा प्रहरी र समुदायबिच अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । जिल्ला प्रहरी कायालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको ...

Read More »

निर्वाध रुपमा व्यावसाय सञ्चालन गर्ने वातावरण मिलाउन माग

दाङ, १६ जेठ । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यवसाय निर्वाध रुपमा संचालन गर्ने वातावरण मिलाउन माग गदै जिल्ला प्रशासन कार्यालय दाङमा ज्ञापन पत्र वुझाएको छ । संघका अध्यक्ष टंकसिंह ...

Read More »

कुन प्रदेशमा कति बजेट ? लुम्बिनीमा १५ अर्ब ३८ करोड

सरकारले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष ८०/८१ को बजेटमा सबैभन्दा धेरै बजेट कर्णाली प्रदेशमा विनियोजन गरेको छ। त्यस्तै, सबैभन्दा कम मधेस प्रदेशलाई छुट्याएको छ। सरकारले ७ वटै प्रदेशमा जम्मा १ ...

Read More »

पेस्तोल देखाएर बैक लुटपाट

महोत्तरीमा अज्ञात समूहले बैंक लुटेका छन् । सोमबार मध्याह्न साढे १२ बजेतिर महोत्तरी गाउँपालिका-२, महोत्तरीबजारस्थित एनएमबी बैंकको शाखामा लुटपाट भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार ...

Read More »

भिरबाट लडेर आमाछोराको मृत्यु

धादिङमा भिरबाट लडेर आमाछोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ...

Read More »

लुम्बिनीमा गणतन्त्र दिवस : ‘पूण अधिकार नआउँदा चुनौति थपिएको छ’- मुख्यमन्त्री

दाङ, १५ जेठ । लुम्बिनी प्रदेशले एक समारोहको आयोजना गरेर १६ औ गणतन्त्र दिवस मनाएको छ । राजधानी क्षेत्र राप्ती उपत्यका दाङमा सोमबार गणतन्त्र दिवस मनाइएको छ । प्रदेश सरकारले ...

Read More »

गणतन्त्र दिवसमा मानव सेवा घरलाई कांग्रेसको सहयोग

नारायणपुर, १५ जेठ नेपाली कांग्रेस क्षेत्र नम्बर २ दाङले मानव सेवा घरमा सहयोग गरेर १६ औँ गणतन्त्र दिवस मनाएको छ । गणतन्त्र दिवशको अवसरमा घोराही उपमहानगरपालिका १० नारायणपुरमा मानव कल्याण ...

Read More »

गुरुकुलमा रचना रीमालको साथमा आज एसईई सांस्कृतिक साँझ हुदै

जेष्ठ, १५ घोराही घोराहीमा रहेको गुरुकुल एकेडेमीले आज बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । चर्चीत गायीका रचना रिमालसहितका कलाकारको प्रस्तुति रहने गरि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । गणतन्त्र ...

Read More »