Home / समाचार (page 83)

समाचार

गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समस्या देखिएका ठाउँमा तत्काल सुधार गर्न सचिवहरूलाई निर्देशन दिएका छन्। दुईदिने बैठकपछि उनले नागरिकका गुनासो नआउने गरी काम गर्न सचिवहरूलाई निर्देशन दिएका हुन्। लाइसेन्स, राहदानी, राष्ट्रिय ...

Read More »

मेयर बालेनले दायर गरे निर्वाचन आयोगविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । निर्धारित समयभित्र निर्वाचन खर्च विवरण नबुझाएको भन्दै आयोगले उनीमाथि गरेको कारबाहीविरुद्ध रिट दायर गरिएको हो ...

Read More »

ग्लाेबल आईएमई बैंकको बार्षिक उत्सवमा ८३ जनाद्वारा रक्तदान

दाङ,१८ पुस । ग्लोबल आईएमई बैंकको १६ औं बार्षिक उत्सवका अवसरमा घोराही शाखाले रक्तदान कार्यक्रम गरेको छ । सोमवार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेर घोराही शाखाले रक्तदान कार्यक्रम गरेको ...

Read More »

बुटवलका डीएसपी ठगबहादुर निलम्बित

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोप लागेका केसीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको हो । ...

Read More »

बैक व्याजको विरोधमा प्रदेशभरका उवासंघद्वारा घोराहीमा प्रदर्शन

दाङ, १३ पुस । राष्ट्र बैकले बृद्धि गरेको बैकको व्याजको विरोधमा लुम्बिनी प्रदेश भरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशको ...

Read More »

समसामयिक विषयमा छलफल गर्न कांग्रेसले शुक्रबार केन्द्रीय समितिको बैठक बोलायो

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आगामी शुक्रबार बस्ने भएको छ । केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिका सम्बन्धमा २२ गते केन्द्रीय कार्यसमितिको बैठक बस्ने जानकारी दिए । उनले ...

Read More »

राष्ट्रपतिद्वारा पुस २५ का लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिसअनुरूप राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् । नवनिर्वाचित संसद्को पहिलो बैठक पुस २५ गते बस्नेछ ...

Read More »

लुम्बिनी प्रदेश : संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनको प्रकृया सुरु गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको छ । बुटवलमा ...

Read More »

सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन्। नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, ...

Read More »

प्रहरीकै अनुसन्धानमा रहेका रवि गृहमन्त्री, रोकिएला अनुसन्धान ?

अमेरिकी नागरिकता नत्याग्दै झुटा कागजात पेश गरेर नेपाली राहदानी बनाएको आरोपमा प्रहरी अनुसन्धानको दायरामा रहेका रवि लामिछाने प्रहरीकै तालुकदार मन्त्रालयका कमाण्डर बनेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने उपप्रधान ...

Read More »