Home / Feature Breaking news / राष्ट्रिय सभाको रिक्त स्थानका लागि २५ माघमा निर्वाचन

राष्ट्रिय सभाको रिक्त स्थानका लागि २५ माघमा निर्वाचन

राष्ट्रिय सभा सदस्यको रिक्त स्थानका लागि २५ माघमा निर्वाचन हुने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले २५ माघमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*