Home / समाचार (page 85)

समाचार

सरकार गुमेपछि विश्वप्रकाशको टिप्पणी– हामी एम्बाप्पे भयौं, कप अर्कैले लग्यो

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु ‘एम्बाप्पे’ भएपनि कप अर्कैले लिएको अवस्था भएको टिप्पणी गरेका छन्। कांग्रेसको हातबाट अन्तिम समयमा सरकार खोसिएपछिको अवस्थालाई टिप्पणी गर्दै पोखरा साहित्य सम्मेलनमा शर्माले यस्तो ...

Read More »

महिलालाई पैसाको कारोबारी बनाउन लागि परेकी विमला भन्छिन्, ‘जब महिला मालिक बन्छन् अनि बल्ल जित्छन्’

दाङको चौघेरामा जन्मेकी विमला योगी तीन दशकअघि विद्यालय तहमा स्थायी शिक्षक थिइन्। छोरीलाई पढाउनु जरुरी छैन भन्ने जमानामा पढेर उनी शिक्षक भइन्। त्यसैले उनी गाउँमा उनको कम्ता मान थिएन। २०२५ ...

Read More »

एकातिर हिंसाविरुद्धको अभियान, अर्कोतिर पाँच महिलाको हत्या

 ‘घर शान्ति नै विश्व शान्तिको आधारः दिगो विकासका लागि लैङ्गिक हिंसारहित समाज’ भन्ने नाराकासाथ हालै देशैभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइयो। मंसिर १० गतेदेखि २४ गतेसम्म देशभर विभिन्न गोष्ठी, ...

Read More »

रोल्पाबाट उदाएकी यी कान्छी एमाले सांसद

नेकपा एमालेभित्र रोल्पाकी ईश्वरी जीएमका नाममा दुई ‘रेकर्ड’ बनेका छन् । पहिलो, उनी नेकपा एमालेकी कान्छी केन्द्रीय सदस्य हुन् । एक वर्षअघि चितवनमा भएको नेकपा एमालेको १० औं महाधिवेशनबाट निर्वाचित ...

Read More »

म सरकारमा जान्न, अँध्यारो कोठाभित्र बसेर आलोपालो सरकार भनिए मानिँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई प्राप्त मत अपेक्षाकृत नभएको बताएका छन् । उनी संसदीय दलको नेताका लागि प्रतिष्पर्धा गरेका थिए । उनका प्रतिष्पर्धी रहेका देउवाले ६४ मत प्राप्त गर्दा ...

Read More »

पार्टीलाई व्यवधान मुक्त राख्नेछु : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई व्यवधान मुक्त राख्ने काममा आफू लाग्ने बताएका छन् । बुधबार बिहान नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले भने, ...

Read More »

पशुपतिशमशेरले राष्ट्रपतिबाट लिए सांसदको शपथ

प्रतिनिधि सभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार दिउँसो राणाले शपथ लिएका हुन्। संसद् सचिवालयका सहप्रवक्ता दशरथ ...

Read More »

जंगली हात्तीको आक्रमणबाट वृद्धको मृत्यु

चितवनमा जंगली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८, अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर ...

Read More »

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा नयाँ सरकार, संसदीय ...

Read More »

विश्वकप फुटबल : फाइनल भिडन्त आज, तेस्रो उपाधिको खोजीमा फ्रान्स र अर्जेन्टिना

कतारमा जारी फिफा विश्वकपको फाइनल खेलमा आज (आइतबार) उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुँदै छ । कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ...

Read More »