Home / Feature Breaking news / राष्ट्रपतिद्वारा पुस २५ का लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपतिद्वारा पुस २५ का लागि संसद् अधिवेशन आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् अधिवेशन आह्वान गरेकी छन् ।

मन्त्रिपरिषद्को पहिलो बैठकबाट संसद्को अधिवेशनका लागि भएको सिफारिसअनुरूप राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन् ।

नवनिर्वाचित संसद्को पहिलो बैठक पुस २५ गते बस्नेछ ।

राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार राष्ट्रपति कार्यालयले केही बेरमा विज्ञप्ति जारी गर्दै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*