Home / समाचार (page 412)

समाचार

आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ,१७ माघ । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो । ...

Read More »

दाङमा प्रथम शहीद लखन कप प्रतियोगीता हुँदै

घोराही, १७ माघ । नेपालका प्रथम शहीद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि ...

Read More »

३० किलोमिटर सडक निर्माणका लागि १ अर्व बढि बजेट

अमरराज आचार्य दाङ,१७ माघ । घोराही उप महानगरपालिकाभित्र करिव ३० किलो मिटर सडक निर्माणका लागि १ अर्व बढि रकम खर्च हुने भएको छ । यसआर्थिक बर्ष संघन सहरी भवन निर्माण ...

Read More »

गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाण्डौ, १७ माघ । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस ...

Read More »

डा.केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले सुरू गरे रिले अनसन

काठमाण्डौ,१४ माघ । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज .सोमबारबाट रिले अनसन सुरू गरेका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं ...

Read More »

तुलसीपुरमा पशुलाई सुत्केरी भत्ता

दाङ,१४ माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ पशु सुत्केरी भत्ता बितरण गरिएको छ । वडा कार्यालयले हेमन्तपुरमा एक कार्यक्रम गरि पशु सुत्केरी भत्ता तथा बिपदमा परेकालाई राहत बितरण ...

Read More »

दाङमा पहिलो पटक ‘करोट’

दाङ,१४ माघ । दाङको घोराहीमा यहि माघको १६ देखि १९ गतेसम्म करोट नाटक प्रस्तुत गरिने भएको छ । नाटक निर्माण पक्षले घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमका बारेमा जानकारी दिएका ...

Read More »

मेयरकप भलिवलको उपाधिःपुरुषतर्फको तुलसीपुर र महिलातर्फ दंगीशरणलाई

तुलसीपुर,१३ माघ । दाङ जिल्ला पालिका स्तरीय मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७५ को पुरुष तर्फको उपाधी तुलसिपुर उपमहानगरपालिकाले चुमेको छ । तुलसिपुर उपमहानगरपालिकाका को आयोजनामा संचालित प्रतियोगिताको ...

Read More »

घोराहीमा कुपोषितको उपचार केन्द्र स्थापना

घोराही, १३ माघ । घोराहीमा कडा कुपोषित बालबालिकाको उपचार केन्द्र स्थापना गरिएको छ । उपमहानगरपालिका वडा नम्बर १४ नयाँ बजार तीनकुने चोक रहेको शहरी स्वास्थ्य केन्द्रमा कडा कुपोषण भएका बच्चाहरुको ...

Read More »

समीक्षको कसीमा गायक बस्नेत

दाङ । मञ्चको अघि उनकै स्वरको गीत । पछाडी भागमा समीक्षक डा. गोविन्द आचार्यको कसीमा थिए गायक तथा पत्रकार देवेन्द्र बस्नेत । शनिवार लेखक संघ दाङको सभाहलमा गायक बस्नेतका गीतको ...

Read More »