Home / समाचार (page 411)

समाचार

नेविसंघद्धारा सरकार विरुद्ध प्रदर्शन गर्दै प्रधानमन्त्रीको पुत्ला दहन

दाङ, १८ माघ । सरकार विरुद्ध प्रदर्शन गर्दै नेपाल विद्याथी संघले शुक्रवार घोराहीको तुलसीपुर चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । नेपाल विद्यार्थी संघ दाङले केन्द्रीय कार्यक्रम ...

Read More »

मृगौला पीडितलाई आर्थिक सहयोग

दाङ,१८ माघ । घोराही उपमहानगरपालिका–१२ हापुर माराकोट निवासी मृगौला पीडित विरामी टेकबहादुर विष्टलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुर निवासी हाल साउदीमा रहेका लोकेन्द्र विष्ट र हिराबहादुर ...

Read More »

पाइलट नभएपछि निगमका हवाईसेवा सेवा प्रभावित

काठमाण्डौ, १८ माघ । नेपाल एयरलाइन्सका ८ वटा विमान सेवा दिन नसकेर ग्राउन्डेड छन् । अन्तर्राष्ट्रियतर्फक एक र आन्तरिकतर्फको ७ वटा विमान अहिले थन्किएका छन् । जसले गर्दा नेपाल एयरलाइन्सको ...

Read More »

प्रारम्भिक पढाई सुधार्न एकै थलोमा जनप्रतिनिधि

दाङ । ‘हाम्रा कुनै पनि सामुदायिक विद्यालयमा शिक्षक नभएर समस्या भएको छैन, शिक्षकको तलवको जिम्मा गाउंपालिकाले लिन्छ, आवश्यक शिक्षक राख्न भनेका छौं’ घोराहीमा आयोजित शैक्षिक मन्थन कार्यक्रममा बगलाचुली गाउंपालिकाका प्रमुख ...

Read More »

फुटसलको उपाधि युनाईटेड ‘ए’ लाई

लक्ष्मण बस्नेत दाङ, १७ माघ । तुलसीपुर नगर स्तरीय फुटसल प्रतियोगिता २०७५ को उपाधि आयोजक युनाईटेड युथ क्लब तुलसीपुर ‘ए’ ले हात पारेको छ । युनाइटेड युथ क्लब तुलसीपुर ५ ...

Read More »

आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

काठमाडौँ,१७ माघ । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ । बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरलगतै संघले आन्दोलनको घोषणा गरेको हो । ...

Read More »

दाङमा प्रथम शहीद लखन कप प्रतियोगीता हुँदै

घोराही, १७ माघ । नेपालका प्रथम शहीद लखन थापा मगरको स्मृतिमा प्रथम लखन थापा मगर रनिङ फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल मगर संघ दाङको आयोजनामा फागुन २ गतेदेखि ...

Read More »

३० किलोमिटर सडक निर्माणका लागि १ अर्व बढि बजेट

अमरराज आचार्य दाङ,१७ माघ । घोराही उप महानगरपालिकाभित्र करिव ३० किलो मिटर सडक निर्माणका लागि १ अर्व बढि रकम खर्च हुने भएको छ । यसआर्थिक बर्ष संघन सहरी भवन निर्माण ...

Read More »

गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसद्वारा संसद अवरुद्ध

काठमाण्डौ, १७ माघ । अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस ...

Read More »

डा.केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूले सुरू गरे रिले अनसन

काठमाण्डौ,१४ माघ । अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज .सोमबारबाट रिले अनसन सुरू गरेका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं ...

Read More »