घोराही, २४ माघ घोराही क्षेत्रमा खानेपानीको आपूर्ति र व्यवस्थापन गर्दै आएको घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ नेतृत्वकालागी चुनावी चलपहल बढेको छ । संस्थाको नयाँ नेतृत्वकालागि यही माघ २६ ...
Read More »समाचार
सडक दुर्घटनामा एकको मृत्यु, सासद ओलीसहित १४ घाइते
दाङ । दाङको घोराही– लमही सडक खण्डको मुसोटको चिसापानीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परि रुकुमको मुसीकोट निवासी २६ बर्षिय रमिता शर्माको मृत्यु भएको प्रहरीले जनाएको ...
Read More »दाङमा ड्राईगन फ्रुडको व्यवसायिक खेती
अमरराज आचार्य दाङ, २४ माघ । जिल्लामा व्यवसायिक रुपमा ड्राइगन फ्रुड खेती गर्ने थालिएको छ । लमही नगरपालिका वडा नं १ कौडिया निवासी वसन्तकुमार शर्माले व्यावसायिक रुपमा ड्राइगन फ्रुडको खेती ...
Read More »मृगौला पीडित लक्ष्मीको अपिल, जीवन रक्षा गरिदिनुस
घोराही, २४ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ पैयाँखोर निबासी मृगौला रोगबाट पीडित लक्ष्मीश्रीस वलीले आफ्नो जीवन रक्षा गरिदिन अपिल गरेकी छिन । दुबै मृगौलाले काम गर्न छोडेपछि उपचारका ...
Read More »बक्सिङ च्याम्पियनसिपमा दाङकी सुशीला थापा फाइनलमा प्रवेश
दाङ,२४ माघ । दाङकी बक्सिङ खेलाडी सुशीला थापा काठमाडौँमा जारी विर गणेशमान सिंह राष्ट्रिय खुल्ला बक्सिङ च्याम्पियनसिप प्रतियोगिता–२०७५ को फाइलनमा प्रवेश गरेकी छिन । ४८ केजी तौल समुह अन्तर्गतको खेलमा ...
Read More »सवारी चालकको स्वास्थ्यः दृष्टी कम, रक्तचाप बढि
दाङ, २२ माघ सवारी दुर्घटना कम गर्नकालागी महेन्द्र राजमार्गको दाङको लमहीबाट सुरु भएको सवारी चालकको निशुल्क स्वास्थ्य जाँचलाई प्रहरीले निरन्तरता दिएको छ । जस अनुसार मंगलवार दाङको अमेलियामा निशुल्क स्वास्थ्य ...
Read More »जयशेर मावि रावतगाँउमा महायज्ञ सुरु
पिताम्वर रिजाल दाङ, २२ माघ घोराही उपमहानगरपालीका ६ स्थित जयशेर माध्यामीक विद्यालय रावतगाउमा प्राविधीक शिक्षा सञ्चालनकालागि आयोजना गरिएको श्रीमद् भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञ २०७५ को मंगलवार उद्घाटन गरीएको ...
Read More »कांग्रेसले रोष्ट्रम घेराउ गरेपछि प्रदेशसभा बैठक स्थगित
बुटवल, २२ माघ । नेपाली कांग्रेसका सांसदहरुले रोष्ट्रम घेराउ गरेपछि प्रदेश ५ को प्रदेशसभा बैठक स्थगित भएको छ । थप गरिएको समय सकिन लाग्दासमेत प्रदेशको स्थायी राजधानी र नामाकरण सिफारिस ...
Read More »प्रतिबन्धित २१ थरीका विषादी बिक्री वितरणमा रोक
काठमाडौँ । प्रतिबन्धित २१ थरीका विषादीको बिक्री वितरण गर्ने व्यक्ति रु ५० हजार देखि रु एक लाखसम्म जरिवाना वा तीन महीनासम्म कैद वा दुवै सजायको भागीदार हुने भएका छन् । ...
Read More »गाउपालिका अध्यक्षलाई ध्यानाकर्षण पत्र
दाङ,२२ माघ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीले प्राकृतिक श्रोत साधन तथा नदि जन्य पदार्थ को अनियंत्रित उत्खननका विरुद्धमा राजपुर गाउपालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्ला अध्यक्ष गणेश ...
Read More »
RaptiSandesh RaptiSandesh