Home / समाचार (page 408)

समाचार

सिडिओको दबाबमा दाङका एसपीको सरुवा

काठमाडौँ, १८ कार्तिक जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी कृष्णहरि शर्मा तीन महिना नपुग्दै काठमाडौंमा सरुवा भएका छन्। दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठको दबाबमा प्रहरी प्रधान कार्यालयले एसपी शर्मालाई ...

Read More »

३७ किलो चरेससहित तीन पक्राउ

बुटवल,१८ कार्तिक । रुपन्देही प्रहरीले शनिबार राती बुटवलमा ठूलो परिणाममा लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति करीब ८ बजेको समयमा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका–१३ स्थित ...

Read More »

सरकारलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिकता छैनः कोइराला

काठमाण्डौ, १८ कार्तिक । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतन्त्रका आधारभूत संरचनालाई कमजोर बनाउँदै सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । उनले सरकारले जनताको ...

Read More »

घोराही– १४ मा नालामा राखेका फुटफाट पसल र ठेला हटाइयो

दाङ,१७ कार्तिक ।घोराही उप–महानगरपालिका वडा नं. १४ ले सडक नालामा राखिएका फुटफाट र ठेला हटाएको छ । वडा अध्यक्ष शक्तिराम डाँगी र वडा सदस्य लक्षुमण बुढालगायतले टोलीले बजार अनुगमन गर्दै ...

Read More »

सांस्कृतिक संघको क्षेत्रीय सभापतिमा डिसी

दाङ,१७ कार्तिक । नेपाल सांस्कृतिक संघ दाङ क्षेत्र नम्बर ३ गठन गरिएको छ । शनिवार नारायणपुरमा भएको कलाकारहरूको भेलाले संघको क्षेत्रीय समिति गठन गरेको हो । भेलाले अग्रज कलाकार हुमबहादुर ...

Read More »

पार्टीलाई एक ढिक्का बनाइसकेपछि विश्राम लिन्छुः सभापति देउवा

काठमाडौं,१७ कार्तिक । नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले संविधान घोषणापछि सम्पन्न तीन तहको निर्वाचनबाट नेपाली काङ्ग्रेस पार्टीको सिद्धान्त विजय भएको बताएका छन् । दशैँ, तिहार, छठ तथा नेपाल संवत्को उपलक्ष्यमा ...

Read More »

बालमैत्री वडा घोषणाका लागि घोराहीमा कार्ययोजना

घोराही, १६ कार्तिक । घोराही उपमहानगरपालिकाका वडाहरुलाई बालमैत्री बनाउन १६ बुँदे कार्ययोजना तयार गरिएको छ । घोराही उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाले शुक्रवार घोराहीमा आयोजना गरेको बालमैत्री सम्बन्धी ...

Read More »

घोराही ११ का जनप्रतिनिधि र कर्मचारीलाई तालिम

घोराही, १६ कार्तिक । घोराही उपमहानगरपालिका वडा नम्बर ११ ले व्यक्तिगत घटना दर्ता तथा एकीकृत सम्पत्ति कर कम्प्युटर प्रणालीबाट सङ्कलनमा सहजता ल्याउनका लागि तालिम सञ्चालन गरेको छ । दुईदिनसम्म सञ्चालन ...

Read More »

केशव स्थापित मन्त्रीबाट बर्खास्त

हेटौडा,१६ कार्तिक । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट हटाएका छन् । बुधबारको मन्त्रिपरिषद बैठकमा मुख्यमन्त्री पौडेलसँग स्थापितको विवाद भएको थियो । उनको मन्त्रालयको ...

Read More »

वन सवालमा गम्भीर भएर अघि बढ्न वन महासंघको ध्यानाकर्षण

दाङ, १६ कार्तिक । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल दाङले वन सवालमा गम्भीर भएर अघि बढ्न डिभिजन वन कार्यालय दाङका प्रमुखहरुलाई आग्रह गरेको छ । महासंघ दाङ शाखाले शुक्रवार घोराहीमा एक ...

Read More »