Home / Feature Breaking news / बक्सिङ च्याम्पियनसिपमा दाङकी सुशीला थापा फाइनलमा प्रवेश

बक्सिङ च्याम्पियनसिपमा दाङकी सुशीला थापा फाइनलमा प्रवेश

दाङ,२४ माघ । दाङकी बक्सिङ खेलाडी सुशीला थापा काठमाडौँमा जारी विर गणेशमान सिंह राष्ट्रिय खुल्ला बक्सिङ च्याम्पियनसिप प्रतियोगिता–२०७५ को फाइलनमा प्रवेश गरेकी छिन । ४८ केजी तौल समुह अन्तर्गतको खेलमा ७ प्रदेशसहित ३ वटा विभागीय टिमका खेलाडीलाई पछि पार्दै थापा फाइनलमा प्रवेश गरेकी हुन ।

kheladi

शुक्रवारको सेमिफाइनल खेलमा प्रदेश नं. ३ कि खेलाडी सुष्मा तमाङ मेडिकलमा डिसक्लीफाइट देखिएपछि थापा सिधै फाइनलमा प्रवेश गरेकी हुन । दाङको घोराहीमा रहेको अल्फा स्पोर्ट टे«निङ सेन्टरमा प्रशिक्षण लिइरहेकी थापाले फइनल खेलमा शुक्रवार भोली नेपाल पुलिस क्लवकी खेलाडी दिवाना शेर्मासँग प्रतिष्पर्धा गर्ने भएको प्रशिक्षक हरिबहादुर सुनारले जानकारी दिए ।

प्रतियोगिता प्रदेश नं. ५ वाट विभिन्न तौल समूहमा खेलाडीहरुको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*