Home / समाचार (page 363)

समाचार

कांग्रेसद्वारा विकास निर्माणको अनुगमन

घोराही, २६ असार नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले घोराही उपमहानगरपालिकाभित्र भएका विकास निर्माणका कामहरुको अनुगमन गर्न सुरु गरेको छ । क्षेत्रीय सभापति भुपबहादुर डाँगीको नेतृत्वमा उपमहानगरपालिकाभित्र भएका विभिन्न ...

Read More »

नीति,बिधि र प्रक्रियाबाट चल्न संघको ध्यानाकर्षण

दाङ, २४ असार । नेपाल शिक्षक संघ दाङले शिक्षा बिकास तथा समन्वय इकाइका प्रमुख रामलाल खड्कालाई बुधवार स्वागत गरेको छ । संघले समन्वय इकाइ दाङका प्रमुख रामलाल खड्कालाई उनको कार्यकक्षमा ...

Read More »

भाेजपुरमा प्रहरी र विप्लव समूहबिच गाेली हानाहान, दुई जनाकाे मृत्यु

दाङ, २५ असार भोजपुरमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । दुवैतर्फबाट गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । सदरमुकामस्थित ...

Read More »

ज्येष्ठ नागरिकलाई सम्मानसहित हरलिक्स, छाता र टर्च लाईट

दाङ,२४ असार । घोराही उपमहानगरपालिका वडा नं. ५ ले वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । सम्मानसहित ज्येष्ठ नागरिकलाई छाता, हरलिक्स र लाईट वितरण गरेको छ । पोष्टिक आहारका रुपमा ...

Read More »

गृहमन्त्रीलाई गगनको प्रश्न –थारु, मधेसी, दलित, मुस्लिम र महिलामाथि विभेद किन ?

राजनीतिक, प्रशासनिक, न्यायिक, सुरक्षा संरचना र स्वरुपमा असमावेशी र व्यवहारमा विभेदकारी रहँदै आएकाले यसलाई बदल्ने संकल्प संविधानले गरेको थापाले बताए । त्यही संकल्प कार्यान्वयन गर्न यही संसदबाट अनेकन कानुन बनाइएको ...

Read More »

बिषादी रहित तरकारी उत्पादन ध्यान दिऔँः सांसद श्रेष्ठ

दाङ,२४असार । बिषादीरहित तरकारी उत्पादन गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन । घोराही उपमहानगरपालिका वडा नम्बर ५ को आयोजनामा धर्नाको दलजितपुरमा भएको कृषकहरुका लागि अर्गानिक तरकारी खेती सम्वन्धी तालिम ...

Read More »

अदालतद्धारा न्यायीक समितिको अनुगमन

दाङ,२३ असार । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस सहितको टोलीले आज घोराही उपमहानगरपालिका न्यायीक समितिको कार्य सम्पादनको विषयमा अनुगमन तथा छलफल गरेको छ । न्यायाधिस हेमन्त रावलको नेतृत्वमा गएको टोलीले ...

Read More »

म सधैं खेल्न र जित्न तयार छु : रोनाल्डो

काठमाडौँ, २३ असार । हाल बिदा मनाइरहेका इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना लागि आगामी सिजन थप उपलब्धिमूलक हुनेमा आफू आशावादी रहेको बताएका छन् । पहिलो सिजन युभेन्टसबाट ...

Read More »

व्यवसायिक सुरक्षा पहिलो प्राथमिकताः डिआईजी शाह

शरद रेग्मी दाङ, २२ असार । ५ नं. प्रदेश प्रहरी प्रमुख सुरेशबिक्रम शाहले व्यवसायिहरुको सुरक्षा नेपाल प्रहरीले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । तुलसिपुर उधोग बाणिज्य सघले आईतबार आयोजना गरेको ...

Read More »

करेन्ट लागेर घाइतेको उपचारका लागि आर्थिक सहयोग

दाङ, २३ असार । घोराही ग्रिल तथा स्टील व्यवसायी संघले करेन्ट लागेर घाइते भएका हेमराज विष्टलाइ उपचारको लागि सहयोग गरेको छ । संघले सोमवार एक कार्यक्रमको ५१ हजार ५५ रुपैया ...

Read More »