Home / समाचार (page 364)

समाचार

ज्ञानदिपमा आईटी तालिम

तुलसीपुर,२३ असार । तुलसीपुरमा रहेको ज्ञानदिप कलेजले विद्यार्थीहरुलाई आइटी सम्वन्धि विशेष तालिम दिएको छ । उपटेक्सेस प्रालिको सहयोगमा कलेजमा विसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई यस्तो तालिम दिइएको कलेज प्रमुख सुरेन्द्र ...

Read More »

दुई लाख बढि नगदसहित १४ जुवाडे पक्राउ

दाङ,२२ असार । दाङ प्रहरीले दुई दिनमा दुई लाख बढि नगदसहित १४ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रवार र शनिवार राती जिल्लाका दुई स्थानवाट दुई लाख २३ हजार ...

Read More »

चट्याङवाट केसी घाइते

दाङ,२२ असार । दाङमा चट्याङवाट एक जना घाइते भएका छन । आइतवार दिउँसो दुई तीस बजेतिर चट्याङले हान्दा घरमा बसिरहेका घोराही उपमहानगरपालिका–१० खैरा निवासी अनमोल केसी घाइते भएको जिल्ला प्रहरी ...

Read More »

दिब्यज्योतिमा बधाई तथा बिदाई कार्यक्रम

सुवास डिसी तुलसीपुर,२२ असार । तुलसीपुर उपमहानगरपालिका–१२ कचिला स्थित दिब्यज्योति बोर्डिङ स्कुलले १९ औ ब्याचका एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा बिदाई गरेको छ । बिद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि ...

Read More »

करेन्ट लागेर देउखुरीमा सहचालकको मृत्यु

दाङ, २२ असार । देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज आइतवार करिव ११ बजे लमही नगरपालिका–७ सम्राट सिमेन्ट उद्योग नजिक अर्जुन खोलामा फसेको रा १ क ...

Read More »

वडा स्तरिय फुटबल कपको उपाधी वडा न ११ लाई

लक्ष्मण बस्नेत तुलसीपुर, २२ असार । वडा स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा ११ ले हात पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न १० र ११ को सयुक्त आयोजनामा ...

Read More »

कांग्रेसको प्रश्न– तरकारीको विषादी परीक्षणमा सरकारको राष्ट्रवादी चरित्र विसर्जित भएको हो ?

काठमाडौं, २२ असार । नेपाली कांग्रेसले विषादीयुक्त तरकारी–फलफूल आयातमा परीक्षण गर्न माग गरेको छ। आफ्नै घोषणा विपरीत सरकारले भारतीय तरकारी नाकामा परीक्षण गर्न छाडेको भन्दै कांग्रेसले नागरिकको जीवनमाथि खेलवाड नगर्न ...

Read More »

खगेन्द्र नवजीजन केन्द्र परिसरमा वृक्षरोपण

दाङ, २१ असार । नेपाल अपाग संघ खगेन्द्र नवजीवन केन्द्र दाङको परिसरमा वृक्षा रोपण गरिएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले आपको विरुवा रोपेर वृक्षारोपणको सुरुवागत गरेका ...

Read More »

कोल्ड स्टोरले किसानलाई सहजता

दाङ,२१ असार । लमही नगरपालिका वडा नं. ५ निवासी काशीराम चौधरीले यसबर्ष टिकुलीगडमा रहेको कोल्ड स्टोरमा आलुको विउँ राखेका छन । गतबर्षसम्म बिउँ आलु राख्नका लागि बुटवल, भैरहवादेखि चितवनसम्म लैजाने ...

Read More »

दाङ उवासंघकाे विधान संशाेधन: कार्यसमिति २१ सदस्यीय हुने

घाेराही, २१ असार दाङ जिल्ला उद्योग वाणिज्य संघको विधान संशोधन गरिएकाे छ । संघकाे शनिवार भएको विशेष साधारणसभाले सर्वसम्मत रुपमा विधान संशोधन गरेको हो । विधान संशोधन भएपछि २ प्रकारका ...

Read More »