Home / समाचार / खगेन्द्र नवजीजन केन्द्र परिसरमा वृक्षरोपण

खगेन्द्र नवजीजन केन्द्र परिसरमा वृक्षरोपण

दाङ, २१ असार । नेपाल अपाग संघ खगेन्द्र नवजीवन केन्द्र दाङको परिसरमा वृक्षा रोपण गरिएको छ । जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीले आपको विरुवा रोपेर वृक्षारोपणको सुरुवागत गरेका हुन ।

केन्द्रको परिसरमा विभिन्न प्रजातीका विरुवा रोप्न कार्यक्रम रहेको केन्द्रका अध्यक्ष श्रीमण न्यौपानेले बताए ।

त्यस अवसरमा सहभागिले पनि वृक्षा रोपण गरेका थिए । केन्द्रलाई आत्मनिर्भर र सौन्दर्यकरण गर्नको लागि वृक्षा रोपण गरेको अध्यक्ष न्यौपोनले बताए ।

केन्द्रलाई मावन कल्यान तथा वातावरण संरक्षण केन्द्र, वन पैदावार समितिले आप, कागती, कटर र अन्य प्रजातीका विरुवा सहयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*