Home / समाचार (page 340)

समाचार

उपमहानगरपालिका परिसरबाटै मोटरसाईकल चोरी

घोराही, ९ असार घोराही उपमहानगरपालिकाको परिसरबाट मोटरसाईकल चोरी भएको छ । घोराही उपमहानगरपालिकाको परिसरबाट दिउसै मोटरसाईकल चोरी भएको हो । उपमहानगरपालिकाको पार्किङ स्थलबाट सोमवार विहान ११ बजेदेखी सवा ११ बजेको ...

Read More »

चिकित्सकको लापरवाहीले प्रतिष्ठानमा महिलाको मृत्यु

दाङ,९ असार । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सकको लापवार्हीका कारण एक महिलाको मृत्यु भएको छ । ज्वरो र पखालाका कारण बिरामी परेकी बंगलाचुली गाउँपालिका वडा नं. ७ ...

Read More »

व्यक्तित्वः तन्नेरी जोसका गोविन्द केके

दाङ । उमेर ७५ पुगी सकेका गोविन्द केकेमा तन्नेरी जोस छ । वृद्ध उमेरमा घरमा बस्नुपर्ने अवस्थाका उनी विभिन्न कार्यक्रममा पुगेर भाषण गर्न भ्याउँछन । राजनीतिक रुपमा नेकपा मालेका पोलिटव्यूरो ...

Read More »

एकलाैटी याेजनाकाे विराेधमा वडा अध्यक्षहरूले गरे कार्यपालिका बैठक बहिष्कार

घाेराही, ८ असार घाेराही उप-महानगरपमलिकाकाे कार्यपालिका बैठक वडा अध्यक्षहरूले बहिस्कार गरेका छन् । याेजना छनाेटकालागी अाईतवार बसेकाे बैठक उपमहानगरपालिकाकाे ६ वटा वडाका अध्यक्षहरूले बहिस्कार गरेका हुन् । एकलाैटी ढंगले प्रक्रियाबिनाका ...

Read More »

६ महिनामा १ सय २३ मानवअधिकार हनन्: ४२ वटा बलात्कारका घटना

दाङ, ८ असार दाङमा बितेकाे ६ महिनामा १ सय २३ वटा मानव अधिकार हननका घटनाहरू भएका छन् । अनाैपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) काे तथ्यांक अनुसार बितेकाे ६ महिना सन् ...

Read More »

नेकपा (मसाल) को ठहर ‘तत्काल जनयुद्ध सम्भव छैन’

दाङ,७ असार । नेकपा (मसाल)को आठौँ राष्ट्रिय महाधिवेशनले तत्काल सशस्त्र संघर्ष वा जनयुद्ध गर्ने अवस्था नरहेको ठहर गरेको छ । अहिलेको परिस्थीतिमा राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थितिमाथि विचार गर्दा तत्कालका लागि ...

Read More »

बाजा बचाए रै जिवन यापन

अमरराज आचार्य दाङ,७ असार । प्रकाश सुनाम विगत लामो समयदेखि सनै, दमा, झयाली, टयाकुली वजाउने गरेका छन् । बाजा वजाएर जम्मा भएका आम्दानीले नै उनले आफनो जिवन चलाउने गरेका छन् ...

Read More »

लिटिल मिस वल्र्डमा दाङकी यांङशु

दाङ,७ असार । लिटिल मिस वल्र्डमा दाङकी याङशु श्रेष्ठ सहभागी हुनेभएकी छिन । सिङगापुरमा हुन थालेको नेशनल किड्स अफ द वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै श्रेष्ठ जान थालेकी हुन । श्रेष्ठलाई ...

Read More »

अन्तराष्ट्रिय योग दिवसमा लिटल एञ्जलमा कार्यक्रम

दाङ,६ असार । अन्तराष्ट्रिय योग दिवसका अवसरमा लिटल एञ्जल विद्यालय घोराहीले शुक्रवार स्तरीय कार्यक्रम गरि दिवस मनाएको छ । विद्यालयले एक समारोहको आयोजना गर्दै सामाजिक सञ्जालहरुले विद्यार्थीहरुको पठनपाठनदेखि लिएर उनीहरुको ...

Read More »

रामपुरमा सहकारी शिक्षा कार्यक्रम

दाङ, ६ असार । दाङको घोराहीमा रहेको सिसा सगुन बचत तथा ऋण सहकारी संस्थाले आज शुक्रवार रामपुरमा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले सञ्चालनमा ल्याएका विभिन्न गतिबिधिबारे विद्यालयमा ...

Read More »