Home / समाचार (page 339)

समाचार

रोनाल्डोले पार गरे ७०० गोलको कोसेढुंगा

एजेन्सी दाङ,२८ असोज । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रतिस्प्रर्धात्मक खेलमा क्लब र देशबाट ७ सय गोलको कोसेढुंगा पार गरेका छन्। युइएफए युरोपियन च्याम्पियनसिपको छनोटअन्तर्गत सोमबार राति युक्रेनविरुद्धको खेलमा पेनाल्टीमार्फत ...

Read More »

कृष्णबहादुर महराको डीएनए परीक्षण हुने

काठमाडौँ, २८ असोज । महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा ...

Read More »

अरिङ्गालले टोकेर एकको मृत्यु

दाङ, २७ असोज । बन अरिङ्गालले टोकेर एक ब्यक्तिको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ९ जाबुने बस्ने ४० वर्षिय घनस्याम बरालको उपचारको क्रममा मृत्यु भएको हो । ...

Read More »

रुखबाट खसेर देउखुरीमा एक जनाको मृत्यु

दाङ,२७ असोज । दाङको देउखुरीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । देउखुरीको लमही नगरपालिका– ७ वनघुस्री निवासी ५२ बर्षिय भीम बहादुर थापा ‘बाबुराम’को रुखबाट खसेर मृत्यु भएको हो ...

Read More »

लागु औषधसहित पाँच पक्राउ

दाङ,२६ असोज । दाङ प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधारमा घोराही उप–महानगरपालिका वडा नं. १४ नयाँवसपार्कबाट उनीहरुलाई लागऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

Read More »

दाङ कांग्रेसको चियापान कार्यक्रम (तस्बिरहरु)

दाङ,२६ असोज । नेपाली कांग्रेस दाङले कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान कार्यक्रम तथा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको ...

Read More »

चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता

काठमाडौं,२६ असोज । नेपालको दुईदिने भ्रमण पूरा गरी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वदेश फर्किएका छन् । शनिबार अपराह्न ४ः४५ बजे काठमाडौं ओर्लिएका सी आइतबार दिउँसो सवा २ बजेपछि स्वदेश फर्किएका ...

Read More »

नेपाल–चीन प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु

काठमाडौं,२६ असोज । नेपाल र चीनबीच उच्चस्तरमा प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्ता प्रारम्भ भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री केपी शर्मा ओलीले आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेको उक्त वार्तामा नेपाल–चीन ...

Read More »

कांग्रेसले देशभर शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै

घाेराही, २६ असाेज नेपाली कांग्रेस दाङले आज आइतबार शुभकामना अादानप्रदान र शुभकामना अादानप्रदान कार्यक्रम गर्दैछ । कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान समारोहकाे अायाेजना गरिएकाे हाे । विसं २०३३ ...

Read More »

शितल निवासमा राष्ट्रपति भण्डारी र सीबीच झन्डै ४० मिनेट कुराकानी, रेलदेखि भ्रमण वर्षबारे छलफल

काठमाडाैँ, २५ असाेज नेपालको दुई दिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङले समकक्षी विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन्। दुई राष्ट्रपतिबीच साँझ सात बजेपछि राष्ट्रपति भवन शितल निवासमा भेट भएको ...

Read More »