Home / समाचार (page 337)

समाचार

सांसद शान्ता चौधरी अब गीतकार

दाङ, १७ असार सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद शान्ता चौधरी एसईई पास गरेको प्रसंग सेलाउन नपाउँदै गीतकारको भूमिकामा देखिएकी छिन्। चौधरीले मंगलवार दुईवटा गीत रेकर्डसमेत गराएकी छन् । उक्त ...

Read More »

जलवायु परिवर्तनसम्बन्धी कानुन बनाउन सर्वोच्चको आदेश

काठमाडौँ, १७ असार सर्वोच्च अदालतले जलवायु परिवर्तनसम्बन्धी अलग्गै कानुनको निर्माण गरी कार्यान्वयन गर्न सरकारलाई आदेश दिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले उक्त आदेश दिएको हो काठमाडौँ ...

Read More »

गुण्डा नाइके सत्यमान लामा पक्राउ

काठमाडौं, १७ असार काभ्रेका गुण्डा नाइके सत्यमान लामा ठगी आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले उनलाई काठमाडौंको जडिबुटीबाट पक्राउ गरेको हो। काभ्रे घर भएका लामाले पछिल्लो समय समाजसेवाको ...

Read More »

रुपन्देहीमा गोली हानेर साढे ४ लाख लुटियो

बुटवल, १७ असार । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली हानेर ४ लाख ६३ हजार लुटेको हो । गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका ४ कि रेशमकुमारी मल्लबाट रकम ...

Read More »

आइफा अवार्ड रोक्न संसदीय समितिको सरकारलाई निर्देशन

काठमाडौँ, १७ असार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले काठमाडौंमा आयोजना हुने भनिएको बलिउडको इन्टरनेशनल इन्डिया फिल्म अवार्ड (आइफा) कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको छ। मंगलबार बसेको समिति बैठकले नेपालमा आयोजना हुने ...

Read More »

उपमहानगरपालिकाको गुणस्तरहिन कामको विरोधमा कांग्रेसको पर्दशन (भिडियो सहित)

दाङ, १७ असार । घोराहीको मुख्य सडकमै गुणस्तरहिन पिच गरिएको भन्दै नेपाली काग्रेस दाङले विरोध गरेको छ । आर्थिक बर्ष सकिनै लाग्दा घोराही गुलरीयापार्कदेखि–आर्मी व्यारेक, बंैक रोड, शहिदगेटरोडमा गरिएको रिसिलिङ ...

Read More »

औषधि विक्री गर्ने ठाउँमा फर्मासिस्ट राख्नुपर्ने

दाङ,१६ असार । औषधि बिक्री गर्ने ठाउँहरुमा अनिवार्य रुपमा फर्मासिस्ट राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन । नेपाल फार्मेसी संघको आयोजनामा तुलसीपुर उपमहानगरपालिकामा ‘जहा औषधि पसल,त्यहाँ फर्मासिस्ट’ भन्ने नाराका साथ ...

Read More »

स्व.कोइरालाको जन्म जयन्तीमा कार्यक्रम गरिने

दाङ,१६ असार । नेपाली राजनीतिका शिखर पुरुष ,क्रान्ति नायक स्व.गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीका अवसरमा नेपाली कांग्रेस दांङले कार्यक्रम गर्ने भएको छ । जन्म जयन्तीका अवसरमा असार १८ गते बुधवार ...

Read More »

बबईमा डुवेर एक युवकको मृत्यु

दाङ,१६ असार । बबई नदीमा डुवेर एकजना युवाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १९ सैघा निवासी २३ बर्षीय शिवराज पुनको नहुाउने क्रममा डुवेर मृत्यु भएको प्रहरीले बताएको ...

Read More »

मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङमा हुने

दाङ,१६ असार । मार्शल आर्ट हाप्किडोको प्रदेशस्तरिय सेमिनार दाङको घोराहीमा हुने भएको छ । नेपाल मार्शल आर्ट हाप्किडो संघ दाङको आयोजनामा साउनको १० र ११ गते घोराहीमा प्रदेशस्तरिय सेमिनार हुन ...

Read More »