Home / समाचार (page 335)

समाचार

अदालतद्धारा न्यायीक समितिको अनुगमन

दाङ,२३ असार । दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस सहितको टोलीले आज घोराही उपमहानगरपालिका न्यायीक समितिको कार्य सम्पादनको विषयमा अनुगमन तथा छलफल गरेको छ । न्यायाधिस हेमन्त रावलको नेतृत्वमा गएको टोलीले ...

Read More »

म सधैं खेल्न र जित्न तयार छु : रोनाल्डो

काठमाडौँ, २३ असार । हाल बिदा मनाइरहेका इटालियन युभेन्टस तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्ना लागि आगामी सिजन थप उपलब्धिमूलक हुनेमा आफू आशावादी रहेको बताएका छन् । पहिलो सिजन युभेन्टसबाट ...

Read More »

व्यवसायिक सुरक्षा पहिलो प्राथमिकताः डिआईजी शाह

शरद रेग्मी दाङ, २२ असार । ५ नं. प्रदेश प्रहरी प्रमुख सुरेशबिक्रम शाहले व्यवसायिहरुको सुरक्षा नेपाल प्रहरीले प्रमुख प्राथमिकतामा राखेको बताउनुभएको छ । तुलसिपुर उधोग बाणिज्य सघले आईतबार आयोजना गरेको ...

Read More »

करेन्ट लागेर घाइतेको उपचारका लागि आर्थिक सहयोग

दाङ, २३ असार । घोराही ग्रिल तथा स्टील व्यवसायी संघले करेन्ट लागेर घाइते भएका हेमराज विष्टलाइ उपचारको लागि सहयोग गरेको छ । संघले सोमवार एक कार्यक्रमको ५१ हजार ५५ रुपैया ...

Read More »

ज्ञानदिपमा आईटी तालिम

तुलसीपुर,२३ असार । तुलसीपुरमा रहेको ज्ञानदिप कलेजले विद्यार्थीहरुलाई आइटी सम्वन्धि विशेष तालिम दिएको छ । उपटेक्सेस प्रालिको सहयोगमा कलेजमा विसिए दोस्रो सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरुलाई यस्तो तालिम दिइएको कलेज प्रमुख सुरेन्द्र ...

Read More »

दुई लाख बढि नगदसहित १४ जुवाडे पक्राउ

दाङ,२२ असार । दाङ प्रहरीले दुई दिनमा दुई लाख बढि नगदसहित १४ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रवार र शनिवार राती जिल्लाका दुई स्थानवाट दुई लाख २३ हजार ...

Read More »

चट्याङवाट केसी घाइते

दाङ,२२ असार । दाङमा चट्याङवाट एक जना घाइते भएका छन । आइतवार दिउँसो दुई तीस बजेतिर चट्याङले हान्दा घरमा बसिरहेका घोराही उपमहानगरपालिका–१० खैरा निवासी अनमोल केसी घाइते भएको जिल्ला प्रहरी ...

Read More »

दिब्यज्योतिमा बधाई तथा बिदाई कार्यक्रम

सुवास डिसी तुलसीपुर,२२ असार । तुलसीपुर उपमहानगरपालिका–१२ कचिला स्थित दिब्यज्योति बोर्डिङ स्कुलले १९ औ ब्याचका एसईई उतिर्ण विद्यार्थीहरुलाई बधाई तथा बिदाई गरेको छ । बिद्यालयले एक औपचारिक कार्यक्रमको आयोजना गरि ...

Read More »

करेन्ट लागेर देउखुरीमा सहचालकको मृत्यु

दाङ, २२ असार । देउखुरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । आज आइतवार करिव ११ बजे लमही नगरपालिका–७ सम्राट सिमेन्ट उद्योग नजिक अर्जुन खोलामा फसेको रा १ क ...

Read More »

वडा स्तरिय फुटबल कपको उपाधी वडा न ११ लाई

लक्ष्मण बस्नेत तुलसीपुर, २२ असार । वडा स्तरिय फुटबल प्रतियोगिता २०७६ को उपाधी वडा ११ ले हात पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा न १० र ११ को सयुक्त आयोजनामा ...

Read More »