Home / समाचार (page 336)

समाचार

दाङ प्रहरीको यस्तो छ,चाडपर्व लक्षित सन्देश

दाङ,७ कार्तिक । दाङ प्रहरीले चाडपर्व लक्षित विशेष योजना सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले चाडपर्व लक्षित गरेर जनहितका लागि सार्वजनिक सूचना जारी गरेको छ । प्रहरी चाडपर्वको ...

Read More »

दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै (फोटोमा हेर्नुहोस )

दाङ,७ कार्तिक । दाङमा सयपत्रीको व्यवसायीक खेती बढ्दै गएको छ । तिहार पर्वसँगै अन्य शुभ कार्यका लागि जिल्लामा पूmलको माग बढ्न थालेपछि जिल्लामा सयपत्रीको व्यवसायीक खेती गर्नेहरु बढ्दै गएका छन ...

Read More »

देवः विकास बैंकको रकम हिनामिनाको आरोपमा पाँच जना कारागार चलान

कार्तिक, ६ दाङ । देव: विकास बैठक (साविक वेष्टर्न डेभलभमेन्ट बैंक)को रकम हिनामिना आरोपमा बैंकका नारायणपुर शाखा प्रमुख समिर बुढाथोकीसहित पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पक्राउ ...

Read More »

विप्लव समूहबाट सत्तारुढ नेकपाका कार्यकर्ता कुटिए

जाजरकोट,६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जाजरकोटको बारेकोट गाउँपालिकामा आयोजित आफ्नो पार्टीको कार्यक्रममा बुधबार नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेको भन्दै आपत्ति जनाएको छ । बिहान ...

Read More »

राप्ती गाउँपालिकाको फोहोर व्यवस्थापनमा सरोकारवालाको चासो

ओमप्रकाश गुप्ता भालुवाङ ६ कार्तिक । राप्ती गाउँपालिका क्षेत्रको फोहर ब्यवस्थापन गर्न सरोकारवालाहरूले चासो देखाएका छन् । जसका लागि उनीहरूले एक कार्यदल पनि गठन गरेका छन् । बजार तथा गाउँघर ...

Read More »

राप्ती गाउँपालिकामा राती दश बजेपछि देउसीभैलो खेल्न नपाइने

ओमप्रकाश गुप्ता देउखुरी,६ कार्तिक । इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख गंगाबहादुर सारुले यस वर्षको तिहारमा राती १० बजेपछि देउसी भैलो नखेल्न सवैमा आग्रह गरेका छन् । राप्ती गाउँपालिकाले बुधवार ...

Read More »

जंगली जनावरले अन्नबालीमा क्षेती पु¥याउँदा किसान चिन्तित

शंकर केसी सल्यान, ६ कार्तिक । सडक, विद्युत, शिक्षा, स्वास्थ्य लगाएतका सुविधाबाट वञ्चीत रहेका सल्यान खानीगाउँका स्थानीयलाई जंगली जनावरले समेत आतंग मच्चाउन थालेपछि हैरान भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका ...

Read More »

कर्तव्य ज्यान मुद्धामा फरार अपराधि ६ वर्षपछि पक्राउ

कार्तिक,६ दाङ। प्रहरीले श्रीमती हत्या गरि फरार रहेका एक जना अपराधिलाई ६ बर्षपछि प्रकाउ गरेको छ । २०७० साल असार २५ गते श्रीमती प्रितिकुमारी जयसवाललाई घाँटी च्यापेर हत्या गरि फरार ...

Read More »

डोजर काण्डको कांग्रेसले पनि छानबिन गर्ने

काठमाडौं,५ कार्तिक । नेपाली कांग्रेसले बैतडीको दशरथचन्द नगरपालिकामा सडक खन्ने क्रममा स्थानीय बासिन्दामाथि स्काभेटरले धक्का दिएको घटना छानबिनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । कांग्रेसले दशरथचन्द नगरपालिका–९ मा सडक खन्ने ...

Read More »

पाकेको धानमा फौजी किरा

दाङ,५ कार्तिक । देउखुरी राप्ती गाउँपालिका–६ मझेरीया निवासी प्रेमबहादुर चौधरीले पाँच विगाह जमिनमा धान खेती गरेका छन । बिउँ धान उत्पादनकालागि भनेर उनले रामधन र राधा–४ जातको धान रोपेका हुन ...

Read More »