Home / समाचार (page 310)

समाचार

विप्लवका दाईसहित २१ नेता कार्यकर्ता पक्राउ

दाङ,३० असोज । दाङबाट २१ जना विप्लव नेतृत्वको नेकपाका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका–४ को मुग्रेटाखोला स्थित ...

Read More »

तरकारी खेतीबाट बार्षिक ३० लाख बढिको कारोवार

दाङ, २९ असोज । स्वदेशमा केही गर्न सम्भावना नभएको भन्दै दिनहु युवाहरु विदेशी रहेको अवस्थामा दाङमा एक युवाले तरकारी खेतीबाट लाखौँ रुपैया आम्दानी गर्ने गरेका छन । प्युठान जिल्ला घर ...

Read More »

धान काट्ने समय भैसक्दा पनि देउखुरीमा पसाएन धान

दाङ,२९ असोज । देउखुरी लमही नगरपालिका वडा नं.३ मजगाउँका किसान गुरुप्रसाद चौधरीले दिनहु जसो खेतको धान हेर्ने गरेका छन । धानले बाला लगायो कि भनेर तर अझै लगाएको छैन । ...

Read More »

सगरमाथाको नयाँ उचाई दुई महिनामा पत्ता लाग्ने

काठमाडौं,२८ असोज । चीनका राष्ट्रपति सी जिनपिङको हालै सम्पन्न दुईदिने नेपाल भ्रमणपछि जारी भएको संयुक्त वक्तव्यको आठौं बुँदामा सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने भन्ने एउटा बुँदा समेत रहेको छ ...

Read More »

रोनाल्डोले पार गरे ७०० गोलको कोसेढुंगा

एजेन्सी दाङ,२८ असोज । पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले प्रतिस्प्रर्धात्मक खेलमा क्लब र देशबाट ७ सय गोलको कोसेढुंगा पार गरेका छन्। युइएफए युरोपियन च्याम्पियनसिपको छनोटअन्तर्गत सोमबार राति युक्रेनविरुद्धको खेलमा पेनाल्टीमार्फत ...

Read More »

कृष्णबहादुर महराको डीएनए परीक्षण हुने

काठमाडौँ, २८ असोज । महिला कर्मचारीमाथि जबरजस्तीकरणीको प्रयास गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको डीएनए परीक्षण हुने भएको छ । दशैंका बेला गिरफ्तार गरेर महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा ...

Read More »

अरिङ्गालले टोकेर एकको मृत्यु

दाङ, २७ असोज । बन अरिङ्गालले टोकेर एक ब्यक्तिको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नं ९ जाबुने बस्ने ४० वर्षिय घनस्याम बरालको उपचारको क्रममा मृत्यु भएको हो । ...

Read More »

रुखबाट खसेर देउखुरीमा एक जनाको मृत्यु

दाङ,२७ असोज । दाङको देउखुरीमा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ । देउखुरीको लमही नगरपालिका– ७ वनघुस्री निवासी ५२ बर्षिय भीम बहादुर थापा ‘बाबुराम’को रुखबाट खसेर मृत्यु भएको हो ...

Read More »

लागु औषधसहित पाँच पक्राउ

दाङ,२६ असोज । दाङ प्रहरीले लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुराकीको आधारमा घोराही उप–महानगरपालिका वडा नं. १४ नयाँवसपार्कबाट उनीहरुलाई लागऔषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा ...

Read More »

दाङ कांग्रेसको चियापान कार्यक्रम (तस्बिरहरु)

दाङ,२६ असोज । नेपाली कांग्रेस दाङले कोजाग्रत पूर्णिमाको अवसर पारेर चियापान कार्यक्रम तथा तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको ...

Read More »