काठमाडौं । सिन्धुपाल्चोक बाह्रबिसेकी एक महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनको मृत्यु कोरोनाकै कारण भएको जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी ...
Read More »समाचार
अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजिटिभ
थप यकिन गर्न नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएकाे अस्पतालको भनाई काठमाडौँ — कोरोना संक्रमणको आशंका गरिएकी एक महिलाको बिहीबार राति उपचारको क्रममा धुलिखेल अस्पताल मृत्यु भएपछि अस्पतालमा उच्च सतर्कता अपनाइएको ...
Read More »थप ६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७३ पुग्यो
दाङ, ३ जेठ नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दिया, पर्सा, ...
Read More »काेराेना संक्रमीत युवा ओसारपसार गर्ने एम्बुलेन्स चालक क्वारेनटाईनमा
दाङ, ३ जेठ दाङकाे गढवाका काेराेना संक्रमीत युवाहरूलाई अाेसारपसार गर्ने दुई जना एम्बुलेन्स चालकहरूलाई क्वारेनटाइनमा राखीएकाे छ । भारत हुँदै कपिलवस्तुबाट ल्याउने एम्बुलेन्समा चालक र उनीहरूलाई लमही क्वारेनटाइनमा लैजाने अर्काे ...
Read More »गढवाका काेराेना संक्रमीतलाई बेलझुण्डी लगीयाे
दाङ, ३ जेठ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका गढवा गाउँपालिकाका दुई युवाहरूलाई बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा लगिएको छ । उनीहरूलाई उपचारकालागी काेराेना अस्पतालमा लगिएकाे हाेे । शुक्रबार राति दुई जना ...
Read More »काेरेनाले ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार १३१
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख ८ हजार १३१ पुगेको छ । शनिबार विहानसम्म विश्वभर संक्रमितको संख्या ४६ लाख २१ हजार ८२ पुगेको ...
Read More »लकडाउनमा निष्काशित शिक्षकहरुद्वारा मानवअधिकार आयोगमा निवेदन
दाङ । गंगा माध्यमिक विद्यालय रामपुर दाङले अवकाश दिएका शिक्षकहरुले न्यायको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन् । सरकारले लकडाउन घोषणा गरेको समयमा विद्यालय व्यवस्थापन समितिले बैशाख १ ...
Read More »स्वास्थ्य कार्यालय दाङकाे अनुराेध- नआत्तिनुस् तर सचेत बन्नुस्
दाङ, २ जेठ दाङमा दुई जनाकाे काेराेना संक्रमण रिपाेेेेर्ट पाेजेटिभकाे खबरसँगै त्रासका साथमा सामाजिक सञ्जालमा दाङ उच्च जाेखीममा भन्ने स्ट्याटसहरू आईरहदा स्वास्थ्य कार्यालय दाङले भने नआत्तिन अनुराेेध गरेेेेेकाे छ । ...
Read More »काठमाडाैँ निवासी हुन् तुलसीपुरका काेराेना संक्रमीत युवा
दाङ, २ जेठ शुक्रवार काेराेना संक्रमण पुष्टि भएका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ३४ बर्षीय पुरूष हाल काठमाडाै निवासी रहेकाे खुलेकाे छ । स्थायी ठेगाना तुलसीपुर ७ भएपनि हाल ...
Read More »तीन दिन अगाडी भारतबाट आएका थिए गढवाका काेराेना संक्रमीत
दाङ, २ जेठ दाङकाे गढवाका काेराेना संक्रमीतहरू तीन दिन अगाडी भारतबाट आएकाे खुलेकाे छ । वैशाख ३१ गते बुधवार नेपाल आएका गढवा ४ का २३ र गढवा ५ का ३६ ...
Read More »
RaptiSandesh RaptiSandesh