Home / समाचार (page 278)

समाचार

बाँके र बर्दियामा थप २८ कोरोना संक्रमित

दाङ, १० जेठ । प्रदेश नं. ५ को बाँके र बर्दिया जिल्लामा थप २८ जना कोरोना संक्रमति फेला परेका छन । दाङको घोराही स्थीत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना ...

Read More »

थप ३६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५८४

काठमाडौं । थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले थप ३६ जनामा कोरोना पोजेटिभ देखिएको बताए । बैतडीमा ४ जना, झापामा १, बाकेमा २७, बर्दियामा १, सुर्खेतमा ...

Read More »

प्रेस युनियन दाङलाई स्वास्थ्य सामाग्री

दाङ, १० जेठ । नेपाल प्रेस युनियन दाङलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य जयसिंह केसीको पहलमा पत्रकारहरुलाई आवश्यक पर्ने मास्क,सेनेटाइजर र पञ्जा सहयोग गरिएको हो ...

Read More »

जेसिजद्वारा घाेराहीका विभिन्न स्थानमा सेनिटाइजिङ

दाङ, ९ जेठ त्रिभुवननगर जेसिजले घाेराहीका विभिन्न स्थानमा सेटिटाईजिङ गरेकाे छ । घाेराही बजारका बढि भिडभाड हुने विभिन्न स्थानहरूमा सेनिटाइजिङ गरेकाे हाे । घाेराही बजारका भिडभाड हुने मुख्य मुख्य स्थानहरू, ...

Read More »

दाङमा ५२ थान सालको अवैध काठ बरामद

दाङ, ८ जेठ । डिभिजन वन कार्यालय दाङले घोराही उपमहानगरपालिका वडा नं १ हेक्राम ठाटीकोटबाट ५२ थान सालको अवैध चिरान काठ बरामद गरेको छ । डिभिजन वन कार्यालय दाङ र ...

Read More »

नेपालको नयाँ नक्सा मान्य छैन : भारत

काठमाडौँ — भारतले नेपालले एकतर्फी रुपमा नयाँ नक्सा जारी गरेको भन्दै त्यो आफूलाई मान्य नहुने प्रतिक्रिया दिएको छ । बुधबार नेपालले सार्वजनिक गरेको नयाँ नक्साका बारेमा प्रतिक्रिया दिँदै भारतीय विदेश ...

Read More »

अपाङ्गता तथा असहाय भत्ता वितरण नगर्ने सरकारको घोषाणाप्रति कांग्रेसको आपत्ति

काठमाडौँ — प्रमुख प्रतिपक्ष कांग्रेसले अपाङ्गता तथा असहाय भत्ता वितरण नगर्ने सरकारको घोषाणाप्रति आपत्ति जनाएको छ । कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गर्दै संविधानले व्यवस्था गरेको सामाजिक सुरक्षाको हकबाट नागरिकलाई ...

Read More »

कस्ताे मन्त्रालयले कोरोना परीक्षण गर्न पाउने र कति शुल्क लिने भन्‍ने कार्यविधि बन्दैछ: मन्त्रालय

काठमाडौ । पीसीआर विधिबाट स्वेइच्छाले कोरोना परीक्षण गर्न चाहनेका लागि कति शुल्क लाग्‍ने भनेर मूल्य निर्धारण नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ...

Read More »

घाेराही ११ का गन्धर्व समुदायकालागि जेसिजकाे सहयाेग

दाङ, ६ जेठ लकडाउनकाे समयमा राहत सहयाेगमा अग्रसर त्रिभुवन नगर जेसिजले गन्धर्व समुदायकालागि खाद्यान्न सहयाेग गरेकाे छ । घाेराही उपमहानगरपालिका-११ का गन्धर्व समुदायकालागी खाद्यान्न सहयाेग गरेकाे जेसिजका महासचिव मिनराज भाटले ...

Read More »

कोरोना संक्रमितको उपचार अब प्रतिष्ठानमै हुने

दाङ, ६ जेठ । कोरोना संक्रमितलाई अव घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार गरिने भएको छ । कोरोना भाइरसको परिक्षण गर्दै आएको प्रतिष्ठानले अव बिरामी संक्रमित पुष्टि भए प्रतिष्ठानमै ...

Read More »