Home / समाचार (page 276)

समाचार

दाङका नयाँ संक्रमीत क्वारेनटाइनमा बसेकाहरू

दाङ, १४ जेठ दाङमा नयाँ पुष्टि भएका काेराेना संक्रमीतहरू क्वारेनटाइनमा बसेकाहरू रहेका छन् । वुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिअार जाँच भएर वुधवार पुष्टि भएका १५ जना क्वारेनटइनमा बसेकाहरू रहेकाे ...

Read More »

दाङका थप १५ जनामा काेराेना संक्रमण

दाङ, १४ जेठ दाङका १५ जनामा एकैदिन काेराेना संक्रमण पुष्टि भएकाे छ । वुधवार घाेराही उपमहानगरपालिका वडा नम्बर १० का ३ जना, घाेराही १८ का ४ जना र लमही नगरपालिका ...

Read More »

बुद्ध हस्पिटलद्वारा कर्मचारीहरूकाे काेराेना बिमा

दाङ, १४ जेठ दाङमा काेराेना (Covid-19) काे बिमा गर्नेहरू बढ्दै गएका छन् । बिमा गर्नेहरूकाे संख्या दैनिक बढ्दै गएकाे बिमा कम्पनीहरूले जानकारी दिएका छन् । यसै क्रममा घोराही-१५ मा रहेकाे ...

Read More »

घेराही ७ मा स्वास्थ्य सचेतनासँगै स्वास्थ्य सामाग्री सहयाेग

घाेराही, १४ जेठ घाेराही उपमहानगरपालिका वडम नम्बर ७ का विभिन्न गाँउमा स्वास्थ्य सामाग्री सहयाेग गरिएकाे छ । नेपाली काग्रेसका युवा नेता तथा समाजसेवी सराेज शाहकाे अगुवाईमा वडाका बेसाही, घुस्रा, साैडीयार, ...

Read More »

अटाे भिल्लामा फाेरडी ह्वील ईलामेन्ट

घाेराही, १४ जेठ घाेराही १४ मा रहेेेेेकाे अटाे भिल्ला बिजनेश ग्रुपले फाेर डी ह्वील ईलामेन्ट सञ्चालनमा डिजिटल प्रविधि सञ्चालनमा ल्याएकाे छ । जसकाे वुधवार उद्घाटन गरिएकाे छ । दाङ जिल्ला ...

Read More »

कांंग्रेस दाङद्धारा मुस्लिम समुदायको पर्व इदको शुभकामना

दाङ १२, जेठ । नेपाली काग्रेस दाङले मुस्लिम धर्माबलम्बीहरुको पर्व इदको अवसरमा शुभकामना दिएको छ । नेपाली कांग्रेस दाङका सभापति किर्तीबहादुर खड्काले एक विज्ञप्ति जारी गरी मुस्लिम समुदायको ठूलो पर्व ...

Read More »

बाँकेमा नर्स र प्रहरीलाई काेराेना संक्रमण

नेपालगञ्ज, ११ जेठ । शनिबार बाँकेमा काेराेना भाइरस भेटिएकामध्ये संक्रमितहरूको सुरक्षाका लागि खटिएका एक सुरक्षाकर्मी र स्वास्थ्यकर्मी रहेकाे खुलेकाे छ । नरैनापुर–३ कालाफाँटा प्रहरी चौकीका एक जना प्रहरी र खजुरास्थित ...

Read More »

४१ जिल्लाका ५ सय ८४ जनामा काेराेना संक्रमण, कुन प्रदेशमा कति ?

दाङ, ११ जेठ । नेेेेेेेपालमा हालसम्म ४१ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।  स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ५८४ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना निको हुनेको संख्या भने ७० पुगेको ...

Read More »

प्रदेश ५ मा सबैभन्दा बढि काेराेना संक्रमीत

दाङ, ११ जेठ । कोरोना भाइरसको संक्रमण हालसम्म सबैभन्दा बढी प्रदेशमा ५ मा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमण प्रदेश ...

Read More »

अस्पतालकाे झ्याल फोडेर भागे कोरोना संक्रमित

प्रादेशिक अस्पताल जनकपुरधाममा रहेको आइसोलेसनबाट एक कोरोना संक्रमित व्यक्ति भागेका  छन्। आइतबार बिहानै आइसोलेसन कक्षमा रहेका एक संक्रमित व्यक्ति भागेको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए। ‘संक्रमितको मानसिक ...

Read More »