Home / Feature Breaking news / अटाे भिल्लामा फाेरडी ह्वील ईलामेन्ट

अटाे भिल्लामा फाेरडी ह्वील ईलामेन्ट

घाेराही, १४ जेठ
घाेराही १४ मा रहेेेेेकाे अटाे भिल्ला बिजनेश ग्रुपले फाेर डी ह्वील ईलामेन्ट सञ्चालनमा डिजिटल प्रविधि सञ्चालनमा ल्याएकाे छ । जसकाे वुधवार उद्घाटन गरिएकाे छ । दाङ जिल्ला उद्याेग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथाेकीले उद्घाटन गर्नुभएकाे हाे । प्रविधीकाे उद्घाटन गर्दै बुढाथाेकीले यस्ता प्रविधीले अटाे व्यवसायमा थप सहजता हुने बताउनुभयाे । “यस्ताे प्रविधीले अटाे व्यवसायमा नयाँ अायाम दिनेछ” बुढाथाेकीले भन्नुभयाे- “जसबाट सवारी साधनकाे अवश्था मापन गर्न र मर्मतमा सहजता हुनेेछ ।”

गाडीकाे बडी र टायरकाे ब्यालेन्स जाँचकालागी प्रयाेग हुने प्रविधी फाेरडी रहेकाे अटाे भिल्ला बिजनेश ग्रुपका प्रबन्ध निर्देशक सुशील पाेख्रेलले जानकारी दिनुभयाे । “गाडीकाे ब्यालेन्स जाँचकालागी प्रयाेग हुने फाेर डी ह्वील ईलामेन्ट हाे” पाेख्रेलले भन्नुभयाे- “यसले विशेष गरि गाडीकाे टायरकाे ब्यालेन्स मिलाउन मद्दत गर्छ ।”
यस प्रविधीबाट गाडी बनाएपछि एक महिनासम्म कुनै समस्या आएमा निशुल्क मर्मत गरिने पनि उहाँले जानकारी दिनुभयाे । करिब ४० लाखकाे लगानीमा याे प्रविधी जडान गरिएकाे उहाँले जानकारी दिनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*