Home / Feature Breaking news / दाङका नयाँ संक्रमीत क्वारेनटाइनमा बसेकाहरू

दाङका नयाँ संक्रमीत क्वारेनटाइनमा बसेकाहरू

दाङ, १४ जेठ
दाङमा नयाँ पुष्टि भएका काेराेना संक्रमीतहरू क्वारेनटाइनमा बसेकाहरू रहेका छन् ।

वुधवार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिअार जाँच भएर वुधवार पुष्टि भएका १५ जना क्वारेनटइनमा बसेकाहरू रहेकाे दाङका प्रमुख जिल्ला अधिकारी गाेविन्दप्रसाद रिजालले जानकारी दिनुभयाे ।

उनीहरूलाई अाज नै बेलझुण्डीमा रहेकाे काेराेना विशेष अस्पतालमा लैजाने उहाँले जानकारी दिनुभयाे ।
घाेराही उपमहानगरपालिका वडा नम्बर १० का ३ जना, घाेराही १८ का ४ जना र लमही नगरपालिका ८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*