Home / समाचार (page 282)

समाचार

थप २४ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २४३ पुग्यो

दाङ, १ जेठ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४३ पुगेको छ । स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीमा १२, कपिलवस्तुमा ८, ...

Read More »

घाेराही चेम्बरद्वारा विपन्न परिवारलाई खाद्यान्न सहयाेग

घाेराही, ३१ वैशाख घाेराही चेम्बर अफ कमर्सले १५ घर विपन्न परिवारकालागि खाद्यान्न सहयाेग गरेकाे छ । लकडाउनकाे समयमा खाद्यान्न अभावकाे समस्या भाेगीरहेका घाेराही उपमहानगरपालिका वडा नम्बर ६ का विपन्न परिवारकालागी ...

Read More »

अनुशासन र आदेश पालना नगरेको भन्दै डिएसपीलाई कारबाही

भैरहवा, ३१ वैशाख इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डीएसपी भीमलाल भट्टराई कारबाहीमा परेका  छन् । ५ नम्बर प्रदेश प्रहरी कार्यालयले उनीमाथि अनुशासन र आदेशको पालना नगरेको भन्दै कारबाही गरेको हो ...

Read More »

कालापानीमा सशस्त्रको फौज राख्न उड्यो सेनाको हेलिकोप्टर

काठमाडौं- सरकारले दार्चुलाको छाङरु क्षेत्रमा सशस्त्र प्रहरी बलको फौज (बिओपी) राख्ने निर्णय गरेसँगै पोष्ट स्थापनाका लागि नेपाली सेनाको हेलिकोप्टर आज विहान त्यसतर्फ प्रस्थान गरेको छ। गृहमन्त्रीको निर्देशनमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार ...

Read More »

सवारी आवागमनमा कडाई, अर्को जिल्ला जाने पास रद्द

काठमाडौं । गृह मन्त्रालयले बिहीबारबाट लागु हुनेगरी अहिलेसम्म विभिन्न व्यक्ति तथा संस्थाका नाममा जारी गरेको एक जिल्लाबाट अर्को जिल्ला जाने पास रद्द गर्ने निर्णय गरेको छ । गृह मन्त्री रामबहादुर ...

Read More »

बर्दियाकी काेराेना संक्रमीत बालिकालाई नेपालगञ्ज लगिदै

बर्दिया — कोरोना संक्रमित बालिकालाई राख्‍न खजुरास्थित क्यान्सर अस्पतालमा बेड नभएपछि नेपालगन्ज लगिने भएको छ । राजापुर नगरपालिका-५ की ११ वर्षीया बालिकालाई कोरोना संक्रमण पुष्टि भएपछि क्यान्सर अस्पताल लाने तयारी ...

Read More »

नेपालमा कुन जिल्लामा कति छन् कोरोना भाइरसका संक्रमित (सूचिसहित)

काठमाडौं । नेपालमा एकैदिन ५७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १९१ पुगेको छ । १९१ संक्रमितमध्ये हालसम्म पर्सा ६४, उदयपुरमा ३२, कपिलवस्तमा २९,  बाँकेमा २४, रुपन्देहीमा १६, कैलालीमा ४, ...

Read More »

नारायणपुरका व्यक्तिसहित कोरोनाको आशंका स्वास्थ्य परिक्षण गरिएका १६२ जनाको रिपोर्ट नेगेटिभ

दाङ,३० बैशााख । कोरोना भाइरस संक्रमणको आशंकामा स्वास्थ परिक्षण गरिएका १६२ जनाको रिपोर्ट नेगेटिभ आएको छ । राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठानलगायत कोरोना विशेष अस्पताल बेलझुण्डीलगायत स्थानबाट संकल्न गरिएका १ सय ...

Read More »

काेराेना रिपाेर्ट आउन किन यति ढिला ?

दाङ, ३० वैशाख काेराेना भाईरस भए नभएकाे परिक्षणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेकाे ढिलाईप्रति सर्वसाधारणले आश्चर्य व्यक्त गरेका छन् । स्याब संकलन गरेकाे लामाे समयसम्म पनि रिपाेर्ट समर्वजनिक नभए पछि ...

Read More »

थप १० जनामा काेराेना संक्रमण, संक्रमीत संख्या १ सय २० पुग्याे

दाङ, २९ वैशाख नेपालमा काेराेना भाईरसकाे संक्रमीतकाे संख्या १ सय २० पुगेकाे छ । कपिलवस्तुमा थप १० जनामा काेराेना संक्रमण पुष्टि भएपछि संक्रमीतकाे संख्या १ सय २० पुगेकाे हाे । ...

Read More »